विराटनगरको उपमेयरमा जसपाबाट उपेन्द्रका छोरा अमरेन्द्र यादव उम्मेदवार

काठमाडौं : पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)ले पाएको विराटनगर महानगरपालिकाको उपमेयरमा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ। कांग्रेसले मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ। भने, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई अघि सारेको छ। 

सम्बन्धित सामग्री

आमाको हत्या गर्ने छोरा पक्राउ

सुनसरीमा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ गरेका छन् । ४२ वर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुवेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेका हुन् ।हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको विराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । सौगातलाई ईलाका प्रहरी कार्य

विराटनगरको उपमेयरमा जसपाबाट अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र उम्मेदवार

विराटनगर । जनता समाजवादी पार्टीले गठबन्धनबाट पाएको विराटनगरको उपमेयरमा कार्यकारी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उम्मेदवार बनाउने भएको छ । जसपा प्रदेश उपाध्यक्ष राजकुमार यादवले अमरेन्द्र यादव उपमेयरको उम्मेदवार टुङ्गिएको बताए । विराटनगरको मेयरमा नागेश कोइरालालाई काँग्रेसले अघि सारेको छ ।

उपेन्द्र यादवका छोरा अमरेन्द्र विराटनगरमा उपमेयरको उम्मेदवार

काठमाडौं, १२ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरमा उम्मेदवार बनाउने भएका छन् । जसपाको बैठकले अमरेन्द्रको नाममा निर्णय लिएको हो । अमरेन्द्र जसपा विराटनगर महानगरपालिकाको कार्यसमितिमा छन् । उनी केही वर्षयता राजनीतिक सक्रिय रहेका छन् । विराटनगरको मेयरमा नागेश कोइराला काँग्रेसबाट उम्मेदवार बन्ने निर्णय भइसकेको छ ।

विराटनगरको उपमेयरमा उपेन्द्र यादवका छोरासहित ८ जनाको नाम सिफारिस

विराटनगर महानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीले पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसहित ८ जनाको नाम सिफारिस गरेको छ।...

विराटनगरको उपमेयरका लागि जसपाबाट ८ जनाको नाम

विराटनगर : जनता समाजवादी पार्टी विराटनगर महानगर कमिटीले विराटनगरको उपमेयरका लागि नाम सिफारिश गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवसहित ८ जनाको नाम आज (शुक्रबार) केन्द्रीय कमिटीमा नगर कमिटीले सिफारिश गरेको हो।उपमेयरका लागि केन्द्रीय सदस्य भूराज राई, डाक्टर रामविलास यादव, नगर अध्यक्ष अमरेन्द्र यादव, उपध्यक्ष मोहम्मद नसरुल, प्रदेश सदस्य विमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम सिफारिश भएको जसपाका केन्द्रीय सदस्य एवंं प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री जयर

विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीमा उपेन्द्रका छोरा अमरेन्द्र

नेपाली राजनीतिमा परिवारवाद हाबी छ । आफ्नो राजनीतिक विरासत कायम गर्न कसैले छोरा, कसैले छोरी, कसैले श्रीमतीलाई अघि बढाएका छन् । तर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसबाट कोसौँ टाढा छन् । उनले आफ्नो राजनीतिको वरपर अहिलेसम्म आफ्ना परिवारका सदस्यलाई आउन दिएका छैनन् ।अब भने उपेन्द्र यादवलाई आफ्नो यो पहिचान जोगाउन कठिन हुने देखिएको छ । परिवारवादबाट मुक्त छविलाई जोगाउने वा अरूजस्तै आफू पनि परिवारवादमा मुछिने भन्ने सवालले उनी नैतिक सङ्कटमा परेका छन् ।त्यसो त, उपेन्द्र यादवको भूमिगत रा

बलात्कृत ११ वर्षीया बालिकाले बच्चा जन्माइन्

बाबुको भन्दा बढी उमेरको छिमेकीबाट बलात्कृत ११ वर्षीया अन्जु (नाम परिवर्तन)ले बुधबार बिहान विराटनगरको कोसी अञ्चल अस्पतालमा बच्चा जन्माएकी छन् । झापा खुदुनाबारी–१ टप्पु गाउँकी अन्जुले बलात्कारको २८ हप्तापछि सामान्य अवस्थामा छोरा जन्माएकी हुन् । साढे ६ महिनामै जन्मिएको बच्चाको तौल एक किलो दुई सय ग्राम रहेको छ । प्रसूतिपछि आमाको अवस्था सामान्य छ । बच्चालाई अक्सिजनको कमिले आईसियूमा राखिएको छ । समय नपुगी जन्मिएका कारण बच्चाको अवस्था खतरामुक्त नरहेको चिकित्सकको भनाई छ ।यो समाचार आजको अन

कोरोनाले एकै परिवारका तीन जनाको मृत्यु, उजाडियो परिवार

कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विराटनगरको एक परिवार उजाडिएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको हो । परिवारका अभिभावक  आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएको आफन्त अरुण न्यौपानेले बताए ।न्यौपानेका अनुसार परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि  ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर चार दिनको बीचमाउनीहरु मध