विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीमा उपेन्द्रका छोरा अमरेन्द्र

नेपाली राजनीतिमा परिवारवाद हाबी छ । आफ्नो राजनीतिक विरासत कायम गर्न कसैले छोरा, कसैले छोरी, कसैले श्रीमतीलाई अघि बढाएका छन् । तर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसबाट कोसौँ टाढा छन् । उनले आफ्नो राजनीतिको वरपर अहिलेसम्म आफ्ना परिवारका सदस्यलाई आउन दिएका छैनन् ।अब भने उपेन्द्र यादवलाई आफ्नो यो पहिचान जोगाउन कठिन हुने देखिएको छ । परिवारवादबाट मुक्त छविलाई जोगाउने वा अरूजस्तै आफू पनि परिवारवादमा मुछिने भन्ने सवालले उनी नैतिक सङ्कटमा परेका छन् ।त्यसो त, उपेन्द्र यादवको भूमिगत रा

सम्बन्धित सामग्री

उमेश यादवद्वारा जसपा परित्याग, विराटनगरको मेयरमा उम्मेदवारी दिने

काठमाडौँ– जनता समाजवादी पार्टीका संघीय परिषद् सदस्य उमेश यादवले पार्टीबाट राजीनामा दिएका छन्। विराटनगरमा पत्रकार सम्मेलन गर्दै यादवले निर्वाचनमा गठबन्धन आवश्यक नरहेको जनाउँदै पार्टीबाट अलग भएको बताएका हुन्। अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा आएको जसपाले महानगरमा गठबन्धन गर्दा पार्टीलाई हानी हुने बताए। पार्टी सदस्यसमेत नरहने गरी बाहिरिएको बताएका यादवले महानगरमा उपमेयरमा चित्त बुझाउन नसकिने उल्लेख गरे। […]

विराटनगरमा जसपाबाट मेयरका आकांक्षीले पार्टी छाडे

१० वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा विराटनगरको मेयरका दाबेदार उमेश यादवले जनता समाजवादी पार्टी छाडेका छन् । विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीसहित एक महिनायता घरदैलो गरिरहेका यादवले टिकट नपाउने भएपछि पार्टी छाडेका हुन् । सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस, र उपमेयर जसपाको भागमा परेको छ । मेयरको दाबेदार यादवले शनिबार पत्रकार […]