काठमाडाैँ- नेपाल पूर्वाधार सम्मेलनको चौथो संस्करण आजबाट सुरु हुँदैछ। विकासको लागि पूर्वाधार भन्ने नाराका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा सम्मेलन हुन लागेको हो। सम्मेलनमा यातायात, ऊर्जा, शहरी विकास, खानेपानी तथा सरसफाइलगायत पूर्वाधार विकासका प्रमुख बाधाहरू पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका प्रतिज्ञा एवं सुधार, पूर्वाधार क्षेत्रमा निजी […]