सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ। आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले साउन १ बाट लागू हुनेगरी सरकारी कर्माचारीको तलबमा १५ प्रतिशत वृद्धि गरिएको...
२३ साउन, काठमाडौं । तलब वृद्धि असमान भएको भन्दै नायब सुब्बाहरुले सोमबार ‘पेन डाउन’ गरे । भोलि मंगलबार कार्यालयमा अनुपस्थित हुने उनीहरुको घोषणा छ । सरकारले बजेटमा राष्ट्र सेवक कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो । तर, अर्थ मन्त्रालयले १५ देखि २४ प्रतिशतसम्म वृद्धि गर्ने प्रस्ताव तयार पारेको डकुमेन्ट चुहिएपछि नायब सुब्बाहरु […]
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले चुनावमा धाँधली गरेर जित्नका लागि सरकारले कर्मचारीहरुको तलव १५ प्रतिशत वृद्धि गरेको आरोप लगाएका छन् । सरकारले चुनाव जिताउन १५ प्रतिशत तलव वृद्धि गरेर...
सरकारले आगामी साउनदेखि लागू हुने गरी निजामती कर्मचारीको तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छ । खाइपाई आएको महँगी भत्ता यथावत् राखेर सुरु स्केलका आधारमा तलब वृद्धिको घोषणा गरिएको हो । अघिल्लो वर्ष सरकारले २ हजार रुपैयाँ महँगी भत्ता बढाएको थियो । बजेट वक्तव्यअनुसार निजामती, सेना, प्रहरी, शिक्षकलगायतका कर्मचारीको तलब वृद्धि भएको हो ।
मन्त्री शर्माले भने, ‘निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्पेरित गरी सेवा भाव उच्च बनाउन विक्रम सम्वद २०७९ साउन १ गतेदेखि लागु हुनेगरि तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु।
नेपाल सरकारले सरकारी कर्मचारीको तलब स्केल १५
प्रतिशतले बढाएको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको
तलब वृद्धि भएको बताएका हुन् ।तलब वृद्धि भएपछी मुख्य सचिवले हाल खाईपाई आएको
६७ हजार १ सय ४० मा १० हजार ७१ थपिएर ७७ हजार २ सय ११ पुग्नेछ । त्यस्तै सचिवको तलबमा ९ हजार ४०२ वृद्धि भएर ७२
हजार ८२ पुग्नेछ । सचिवले हाल ६२ हजार ६८० खाईपाई आइरहेका थिए । बढेको तलबअनुसार ४९ हजार ३८० खाइरहेका सहसचिवको
तलबमा ७ हजार ४०७ वृद्धि भएर ५६ हजार ७८७ पुग्नेछ । त्यस्तै हाल ४२ हजार ३८०
खाइरहेका उपसचिवको तलब बढेर ४८ हजार ७३७ पुगेको छ । त्यस्तै ३७ हजार ९९० खाइरहेका शाखा अधिकृतको
तलब ४३ हजार ६८९ पुगेको छ भने ३० हजार २०० पाइरहेका नायब सुब्बाको तलब बढेर ३४
हजार ७३० पुगेको छ ।
खरदारको तलब २८ हजार ६१० बाट बढेर ३२ हजार ९०२
पुगेको छ । बढेको तलब साउन १ गतेबाट लागू हुनेछ ।
मन्त्री शर्माले भने, ‘निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्पेरित गरी सेवा भाव उच्च बनाउन विक्रम सम्वद २०७९ साउन १ गतेदेखि लागु हुनेगरि तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु।
नेपाल सरकारले आगामी साउन १ गतेबाट लागू हुने गरी निजामती कर्मचारीको तलबमा १५ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषण गर्नुभएको हो ।
काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । संसदमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ०७९ साउन १ देखि लागू हुने गरी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको बताएका हुन् । त्यसै गरी, सरकारले कर्मचारीको तलब सुविधा अध्ययन गर्न तथा श्रमिकको तलब सुविधा अध्ययन गर्न उच्चस्तरीय आयोग गठन गर्ने घोषणा […]