विराटनगर- नेकपा एमाले नेतृत्वको वर्तमान सरकारबाट हट्न र नयाँ सरकार गठनको प्रक्रिया आरम्भ गर्न कांग्रेसले गरेको आग्रह प्रदेशस्तरको निर्णयबाट नटुंगिने जवाफ नेकपा माओवादी केन्द्रले दिएको छ । कोशी प्रदेश सरकार परिवर्तन केन्द्रकै तजविज भएको निष्कर्ष सुनाउँदै माओवादीले बरु एमालेसँग आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा...