प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम

बलेवा (बागलुङ) – स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो। अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारी सधान सञ्चालन हुन थालेका छन्। नगरले कालीगण्डकी करिडोर र कृषि सडकलाई मूल मार्ग मानेर अन्य सडक सञ्जाल विस्तार गरेको हो। यसअघि पूर्वाधार विकासको पहिलो खुड्किला मानिएको सडक नपुगेकाले अन्य पूर्वाधारको […]

सम्बन्धित सामग्री

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।...

प्रभावकारी बन्दै निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम

चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गका लागि सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ।...

तनहुँमा प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

तनहुँ, १९ मङ्सिर । तनहुँ जिल्लामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिको हकहितका लागि प्रभावकारी ढङ्गले सेवा प्रवाह गरेकाले यसको प्रभाव बढेको हो । वैदेशिक रोजगारीमा ठगिएका, दुर्घटनामा परी घाइते भएका, मृत्यु भएकालगायत पीडितका निम्ति संस्थाले काम गर्दै आएको सामी कार्यक्रमकी परामर्शदाता गोमा तिवारीले जानकारी दिइन् । केही […]

भरतपुरमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

चितवन, ६ वैशाख । भरतपुर महानगरपालिकामा सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमले बजेट नपुगेका कामदारलाई सरकारी र निजी क्षेत्रमा समेत पठाउने गरेको हो । यससँगै तालिम लिन चाहनेका लागि तालिममा पठाउन थालेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ७४ जनाले रोजगारी पाएका छन् । १८ जनालाई कामका लागि निजी […]

जुम्लामा प्रभावकारी बन्दै गोठालो भत्ता कार्यक्रम

काठमाडौं । जुम्लामा लागू गरिएको गोठालो भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको देखिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले १ सय ४३ जना किसानलाई मासिक रूपमा १ हजार ५ सय रुपैयाँका दरले गोठालो भत्ता दिँदै आएको छ । ५० वटा भन्दा बढी भेडा बाख्रा पालेर पशु सेवा कार्यालयमा फर्म दर्ता गरेका किसानहरूले यस्तो […]

प्रभावकारी बन्दै पशु बीमा कार्यक्रम

चौतारा – किसानको पशुधनको दृष्टिले राम्रो मानिने बीमा कार्यक्रम पछिल्लो समय सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिकामा प्रभावकारी बन्दै गइरहेको छ। नगर पशु सेवा शाखाबाट जारी सूचनाको आधारमा पशु बीमा कार्यक्रममा सहभागी भइ पशु बीमा गराइएका दुई किसानको भैँसी मरेपछि मूल्याङ्कन बराबरको बीमा रकम वडा नं ७ निवासी ईश्वरीप्रसाद नेपाल र वडा नं ४ निवासी मैया […]

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम

जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनले भने, ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम निकै फलदायी भएको छ, समाजमा हुने आपराधिक क्रियाकलापमा पनि निकै कमी

प्रभावकारी बन्दै ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए। उनले भने, ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम […]

प्रभावकारी बन्दै ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम

सरकारले महत्वका साथमा शुरुआत गरेको 'एक विद्यालय-एक नर्स' कार्यक्रम खाँडाचक्र नगरपालिकामा प्रभावकारी बन्दै गएकोे पाइएको छ।...

घरमै सुत्केरी हुने घट्दै, ‘हेलो आमा’ कार्यक्रम प्रभावकारी बन्दै

लमजुङ – लमजुङको दोर्दी गाउँपालिकामा सञ्चालित ‘हेलो आमा’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । गाउँपालिकामा घरमै हुने सुत्केरी (होम डेलिभरी) लाई न्यूनीकरण गर्ने लक्ष्यका साथ गएकाे वर्षदेखि यो कार्यक्रम सुरु गरिएको हो । यस कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा प्रसूति  गराउने महिलालाई प्रोत्साहन स्वरूप उपहारको व्यवस्था गरेसँगै घरमै हुने सुत्केरी सङ्ख्या घट्दै गएको र कार्यक्रम प्रभावकारी बन्दै गएको स्वास्थ्य शाखा दोर्दी गाउँपालिकाका हेल्थ असिस्टेन्ट सुजन सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमअन्तर्गत...