काठमाडौ, २२ मंसिर । नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताएका छन् । ज्यापु संस्कृति विकास कोषले बिहीबार गरेको १९औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताएका हुन् । उनले नेवारी संस्कृति नेपाललाई […]