काठमाडाैँ – संसद विघटन सम्बन्धी मुद्दामा निवेदकहरुका तर्फबाट जवाफी बहस सकिएको छ। जवाफी बहसमा साेमबार वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, बद्रिबहादुर कार्की, शम्भू थापा र कृष्णप्रसाद भण्डारीले भाग लिए। उनीहरुले आइतबार इजलासमा उठेका सबै प्रश्नहरुको जवाफ दिएका छन्। जवाफी बहसका क्रममा वरिष्ठ अधिवक्ता दाहालले राष्ट्रपति कार्यालयविरुद्ध परमादेश जारी हुन सक्दैन भन्ने विपक्षीले गरेको दाबीलाई हदसम्म गएको […]