काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको प्रलयकारी बाढीका कारण ठूलो जनधनको क्षति भएकाले यस वर्षको हरितालिका तीज संयम, संवेदना र सामाजिक उत्तरदायित्वका साथ मनाउन आग्रह गरेका छन्। तीज पर्वका अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले बाढीको विनाशले निम्त्याएको दुःखद घडीमा विगतका वर्षहरूझैँ उल्लासका साथ तीज मनाउने अवस्था नरहेको उल्लेख […]
–दुई महिनामा १८ वटा मुद्दा पुनरावेदन–भदौ अन्तिमतिर एक दर्जन बढी मुद्दा काठमाडौँ । भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामा विशेष अदालतले धमाधम सफाइ दिएपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिने क्रमले तीव्रता पाएको छ । अख्तियारले भ्रष्टाचार देखेको मुद्दामा विशेष अदालतले सफाइ दिने, आंशिक सफाइ दिने गरी गरेको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन दिने क्रमले […]
आज देशभर साधारणतया बादल लाग्ने तथा विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा […]
‘बालापनको रक्षा: भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आज राष्ट्रिय बाल अधिकार दिवस मनाइँदैछ। बालमैत्री वातावरण निर्माण गर्दै बाल अधिकारको प्रवर्द्धन गर्न नागरिक समाज तथा सरोकारवाला निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ। यस वर्षको दिवस भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित […]
अर्थमन्त्रीबाट बजारप्रति सकारात्मक कुरा आइरहँदा प्रधानमन्त्री बालेन शाहले पनि बिहीबार केही ठूला व्यवसायीहरूसँग भेटघाट गरेर उनीहरूलाई 'कन्फिडेन्स' मा लिने प्रयास गरेका छन्।