काठमाडौं । राप्रपाको एकता महाधिवेशन अन्तर्गत पहिलो दिनको बन्दसत्र सकिएको छ । राप्रपा नेता भुवन पाठककाअनुसार भोलि बिहान दोस्रो दिनको बन्दसत्र सुरु हुनेछ ।
पहिलो दिनको बन्दसत्रमा अध्यक्षत्रयको राजनीतिक प्रतिवेदन र विधान संशोधन मस्यौदा पेस भएको उनले जानकारी दिए । भोलिको बन्दसत्रले विधान मस्यौदा पारित गर्नेछ ।
यता, नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास पनि भइरहेको...