आयुक्तले सम्झाएपछि रोकियो चर्काचर्की

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिताका बारेमा सम्झाएसँगै राजनीतिक दलहरू पालन गर्न तयार भएका छन्।मंगलबार निर्वाचन आयोगमा बसेको बैठकको शुरुमै आचारसंहिताका बारेमा हस्ताक्षर गर्ने आग्रह गरेपछि राजनीतिक दल भड्किएका थिए। उनीहरूले छलफलबिनै हस्ताक्षर गराउन लागेको भनेर असन्तुष्टि व्यक्त गरेका थिए।प्रमुख आयुक्त थपलियाले सम्झाएसँगै दलहरूले स्थानीय निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। स्थानीय चुनावमा भाग लिन निर्वाचन आयोगमा सूचीकृत ७९ वटा राजनीतिक दलसँ

सम्बन्धित सामग्री

काठमाडौं–३२ को मतगणना रोकियो

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को मतगणना स्थगित भएको छ । शनिबारदेखि जारी मतगणनाको क्रममा आज बिहान नेकपा एमाले र सत्तारुढ दलका प्रतिनिधिबीच विवाद सुरु भएको हो । केही बेर चर्काचर्की भएपछि सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।