अजोड इन्स्योरेन्सको सेयरमा ‘इन्साइडर ट्रेडिङ’बारे अध्ययन गर्न बोर्डले बनायो उपसमिति

अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै सेयर मूल्यमा १० प्रतिशतको उच्च वृद्धि भएपछि धितोपत्र बोर्डले अध्ययन गर्नका लागि एक उपसमिति बनाएको छ।

सम्बन्धित सामग्री

हाइड्रोपावर कम्पनीको सेयर संरचना अध्ययन गर्दै धितोपत्र बोर्ड

२७ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत समूहको संगठित संस्थाहरूको सेयर संरचनाको अध्ययन गर्न समिति गठन गरेको छ । १९ चैतमा बसेको बोर्ड बैंठकले उक्त निर्णय गरेको बोर्डले जनाएको छ । धितोपत्र बोर्डको सञ्चालक बोर्डमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको बोर्डले जनाएको छ । जलविद्युत […]

फिल्म अध्ययन गर्न २० जनालाई छात्रवृत्ति दिइने, बोर्डले माग्यो आवेदन

काठमाडौं । चलचित्र विकास बोर्डले २० जनालाई चलचित्र छात्रवृत्ति प्रदान गर्ने भएको छ । यसका लागि उसले आवेदन मागेको छ । सोमबार गोरखापत्रमा सूचना जारी गर्दै बोर्डले असोज ४ गतेभित्र आवेदन दिन भनेको छ । चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्धतवृत्तिको लागि प्रोत्साहन गर्न छात्रवृत्ति दिन लागिएको सूचनामा उल्लेख छ । सम्बन्धित विषयमा अध्ययनरत योग्य […]

३५० मेगावाट क्षमताको सोलार प्लान्ट स्थापनाको सम्भाव्यता अध्ययन गरिँदै

लगानी बोर्डले दुई वटा जिल्लामा गरी कुल २३ अर्ब रुपैयाँ लागतको ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्न सम्भाव्यता अध्ययन अनुमित दिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बसेको बोर्डको ४९ औं बैठकले सम्भाव्यता अध्ययन अनुमति दिएको हो ।बैठकले सुदुरपश्चिम प्रदेश डोटीको दिपायल सिलगढी नगरपालिकामा १२५ मेगावाट क्षमताको सोलार प्लान्ट स्थापना गर्न सम्भाव्यता अध्ययन अनुमति दिएको बोर्डले जानकारी दिएको छ । यस्तै, डडेलधुराको अमरगढी नगरपालिकामा २२५ मेगावाट क्षमताको सोलार प्लान्ट स्था

दूधको मूल्य बढाउन अध्ययन गरिँदै

राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य बढाउन अध्ययन अघि बढाएको छ । किसानलाई प्रतिलिटर दूधको लागत मूल्य कति पर्छ भनेर बोर्डले अध्ययन गरिरहेको हो ।बोर्डका अनुसार मुलुकभरका किसान र उद्योगबारे अध्ययन भइरहेको छ । सरकारले प्रशोधित दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत मूल्य बढ्दै गएको र लामो समयसम्म मूल्य नबढेकाले दूधको मूल्य […]

एक दर्जन परियोजनामा अध्ययन थाल्दै लगानी बोर्ड

ठूला परियोजनामा लगानी जुटाउने उद्देश्यले १० वर्षअघि स्थापना भएको लगानी बोर्डले करीब एक दर्जन नयाँ परियोजनाको अध्ययन थाल्दै छ । स्थापनाको अवधिमा २८ परियोजनामा लगानी स्वीकृत गरेको बोर्डले लगानी विस्तार गर्न नयाँ परियोजनाको अध्ययन गर्न थालेको हो ।लगानी बोर्डका अनुसार सबै प्रदेशमा न्यायिक हिसाबले समान विकासका लागि सातै प्रदेशबाट परियोजना छनोट गरी अध्ययन गर्न थालिएको छ । अध्ययन थालिएका ७ प्रदेशका १० परियोजनामा प्रदेश १ मा पर्ने तलतलैया मल्टिप्रपोज प्रोजेक्ट हो भने प्रदेश २ को जानकी ह्यारिटेज होटेल एन

एक दर्जन परियोजनामा अध्ययन थाल्दै लगानी बोर्ड

काठमाडौं, कार्तिक १२ । ठूला परियोजनामा लगानी जुटाउने उद्देश्यले १० वर्षअघि स्थापना भएको लगानी बोर्डले करीब एक दर्जन नयाँ परियोजनाको अध्ययन थाल्दै छ । स्थापनाको अवधिमा २८ परियोजनामा लगानी स्वीकृत गरेको बोर्डले लगानी विस्तार गर्न नयाँ परियोजनाको अध्ययन गर्न थालेको हो । लगानी बोर्डका अनुसार सबै प्रदेशमा न्यायिक हिसाबले समान विकासका लागि सातै प्रदेशबाट परियोजना […]

धितोपत्र बोर्डले लगानीकर्तामा त्रास फैलायो : सिविफिन

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुप्रति त्रास फैलाएको आरोप लगाएको छ । सिविफिनले बोर्डले बैंक तथा वित्तीय संस्थासहित ५१ सूचीकृत कम्पनीहरूको नामसहित प्रकाशित गरेको धारणाप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ । व्यक्ति एवम् समूहबाट बजारमा गराइने होहल्ला र अस्वाभाविक चलखेलको नियन्त्रणसँगै सूचीकृत संस्थाहरूको कामकारवाहीको वृहत अध्ययन, अनुगमन र […]

धितोपत्र बोर्डको अध्ययन र निष्कर्ष

धितोपत्र बोर्डले अध्ययन गर्नु एकदम सकारात्मक कुरा हो । यो जम्मा ५१ कम्पनीको मात्र नभएर नेप्सेमा कारोबार हुने सम्पूर्ण कम्पनीको हुनुपर्छ भन्ने हामी साधारण लगानीकर्ताको जोडदार माग छ ।धितोपत्र बोर्डले हालै सार्वजनिक गरेको रिपोर्ट दुइटा मितिबीचको मूल्य तुलनाभन्दा बढी केही पनि होइन । यहाँ ५१ कम्पनीको देखाइएको छ, जसमध्ये धेरै आयोजना निर्माण चरणमा रहेको जलविद्युत् […]

धितोपत्र बोर्डले भन्यो– ‘लहैलहैमा लागेर शेयरमा लगानी नगर्नुहोस्’

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डले लहैलहैमा शेयर बजारमा लगानी नगर्न सचेत गराएको छ । बोर्डले एक सूचना निकालेर बजारको सिद्धान्तअनुसार बजार घटबढ हुने हुँदा लगानीकर्ताले जोखिमलाई पनि ध्यानमा राखेर जोखिम बहन गर्न सक्ने गरी लगानी गर्न बोर्डले आग्रह गरेको छ । अहिले शेयर बजारको ९० प्रतिशत कारोबार अनलाइनमार्फत भइरहेको जानकारी दिँदै धितोपत्र बोर्डले प्रविधिको सही सदुपयोग गर्न पनि सचेत गराएको छ । यस्तै बजार बढेसँगै कर्नरिङ, सर्कुलर ट्रेडिङ भएका गुनासा आइरहेको र यसको बारेमा अध्ययन भइरहेको जानकारी दिँदै बोर्डले लगानीकर्ता...