३५० मेगावाट क्षमताको सोलार प्लान्ट स्थापनाको सम्भाव्यता अध्ययन गरिँदै

लगानी बोर्डले दुई वटा जिल्लामा गरी कुल २३ अर्ब रुपैयाँ लागतको ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्न सम्भाव्यता अध्ययन अनुमित दिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बसेको बोर्डको ४९ औं बैठकले सम्भाव्यता अध्ययन अनुमति दिएको हो ।बैठकले सुदुरपश्चिम प्रदेश डोटीको दिपायल सिलगढी नगरपालिकामा १२५ मेगावाट क्षमताको सोलार प्लान्ट स्थापना गर्न सम्भाव्यता अध्ययन अनुमति दिएको बोर्डले जानकारी दिएको छ । यस्तै, डडेलधुराको अमरगढी नगरपालिकामा २२५ मेगावाट क्षमताको सोलार प्लान्ट स्था