देशभर १०६९८ जना होम आइसोलेसनमा

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।  आइतबार १९ हजार १९ जना संक्रिय संक्रमित मध्ये १० हजार ६ सय ९८ जना होम आइसोलेसनमा रहेको...

सम्बन्धित सामग्री

देशभर सक्रिय संक्रमितको संख्या ३५ हजारभन्दा धेरै

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर ३५ हजार ४८५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। यीमध्ये आइसियुमा ८०२ जना, भेन्टिलेटरमा १८१ जना, होम आइसोलेसनमा ३१ हजार ९६३ जना र अस्पतालको आइसोलेसनमा ३ हजार ५२२ जना रहेका छन्। आज देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

देशभर २४ हजारभन्दा धेरै संक्रमित होम आइसोलेसनमा

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभरका २४ हजारभन्दा धेरै मानिस होम आइसोलेसनमा रहेका छन्। मन्त्रालयकाअनुसार २४ हजार २५ जना होम आइसोलेसनमा रहेका छन्। यीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १० हजार २२३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ५६ हजारभन्दा कम

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५५ हजार ५३२ जना रहेको बताएको छ। सक्रिय संक्रमितमध्ये ५१ हजार ८३३ जना होम आइसोलेसनमा र ३ हजार ६९९ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ८७१ जना आइसीयूमा रहेका छन् भने २५० जना भेन्टिलेटरमा रहेका छन्।

देशभर सक्रिय कोरोनासंक्रमितको संख्या ५८ हजारभन्दा कम

काठमाडौं। आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ५३ हजार ७३३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ८८५ जना संस्थागत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये ८७४ जना आइसीयूमा र २५८ जना भेन्टिलेटरमा रहेका छन्।

कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा?

काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर १,०१,८३९ पुग्दा देशभर ९४,९०९ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ३७,९२६ जना बागमतीमा र त्यसपछि १५,८३५ जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा १२,४५८, प्रदेश २ मा ७,३०३, गण्डकी प्रदेशमा १०,६९२, कर्णाली प्रदेशमा ३,८३१ र सुदूरपश्चिममा ६,८६५ जना होम आइसोलेसनमा रहेका छन्।

कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा?

काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर एक लाख १३ हजार पुग्दा देशभर १,०५,४४४ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ४०,९८७ जना बागमतीमा र त्यसपछि १९,७३० जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा १३,४९४, प्रदेश २ मा ७,६९६, गण्डकी प्रदेशमा १०,६३४, कर्णाली प्रदेशमा ५,००८ र सुदूरपश्चिममा ७,८९५ जना होम आइसोलेसनमा रहेका छन्।

आज कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा?

काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार नाघ्दा देशभर १,०८,०७१ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ४०,१८२ जना बागमतीमा र त्यसपछि २१,८८० जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा १३,२३९, प्रदेश २ मा ८,१४६, गण्डकी प्रदेशमा ९,९९०, कर्णाली प्रदेशमा ५,६४१ र सुदूरपश्चिममा ८,९९३ जना होम आइसोलेसनमा रहेका छन्।

होम आइसोलेसनमा केही समस्या भयाे ? डाक्टरलाई यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं : अहिले देशभर कोरोनाका सक्रिय संक्रमित १ लाख १४ हजारभन्दा बढी छ। तीमध्ये एक लाख ७ हजारभन्दा बढी होम आइसोलेसनमा बसेका छन्। होम आइसोलेसनमा बस्दा देखिने सामान्य समस्या समाधानका लागि सरकारले चिकित्सकहरूको सम्पर्क नम्बर र नाम सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको हो।संक्रमित भएर घरमै आइसोलेसनमा बस्दा केही समस्या परेमा तोकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई फोन गर्न मन्त्रालयले संक्रमित र उनक

कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा?

काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १३ हजार नाघ्दा देशभर १,०६,५१० जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ४९,००० जना बागमतीमा र त्यसपछि २१,८३९ जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा ९,७३४, प्रदेश २ मा ६,६९९, गण्डकी प्रदेशमा ८,०३८, कर्णाली प्रदेशमा ४,२९५ र सुदूरपश्चिममा ६,९०५ जना होम आइसोलेसनमा रहेका छन्।

कुन प्रदेशमा कति छन् होम आइसोलेसनमा?

काठमाडौँ। आज देशभर कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघ्दा देशभर ९४,३४३ जना होम आइसोलेसनमा रहेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअनुसार सबैभन्दा बढी ४८,०९२ जना बागमतीमा र त्यसपछि १९,४३४ जना लुम्बिनी प्रदेशमा छन्। त्यस्तै, प्रदेश १ मा ७,३८९, प्रदेश २ मा ५,३००, गण्डकी प्रदेशका ६,६८९, कर्णाली प्रदेशमा २,९६० र सुदूरपश्चिममा ४,४७९ जना होम आइसोलेसनमा रहेका छन्।