सुर्खेतमा फुटबल कम्युनिटी कोचिङ कोर्ष सम्पन्न

भानु अधिकारी, सुर्खेत फुटबल प्रशिक्षक तयार पार्ने उद्देश्यका साथ कम्युनिटी कोचिङ कोर्ष कर्णाली राजधानी सुर्खेतमा शुक्रबार सम्पन्न भएको छ ।अलिख नेपाल फुटबल संघ (एन्फा) को सहयोग र जिल्ला फुटबल संघ सुर्खेतको आयोजनामा ४ दिनसम्म सञ्चालन भएको कोचिङ कोर्षमा सुर्खेत, जुम्ला, दैलेख, कालिकोट, दाङ, बाँके लगायत साविक मध्य्पश्चिमका गरि ३० प्रशिक्षार्थीको सहभागिता थियो । सञ्जिव सिंह […]