बेलायतका राजा चार्ल्स तृतीयले बुन्डेस्टागलाई सम्बोधन गर्नुहुँदै

रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चार्ल्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ ।

सम्बन्धित सामग्री

राजा बनेपछि चार्ल्स तृतीय पहिलो राजकीय भ्रमणमा

बेलायतका राजा चार्ल्स तृतीय बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमणमा निस्किएका छन् ।

राजा चार्ल्स अर्को महिना फ्रान्स जाँदै

बेलायतका राजा चार्ल्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ ।

राजा चार्ल्स अर्को महिना फ्रान्स जाँदै

बेलायतका राजा चार्ल्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ ।

बेलायती राजा र प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेट

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्यभिषेकमा सहभागी भएका छन् । बेस्टमिन्सटरमा  भएको रिसेप्सनमा सहभागी भएका मन्त्री साउदले हिजो साँझ बकिंघम दरबारमा भएको राज्यभिषेकमा पनि उपस्थित थिए । समारोहमा मन्त्री साउदले राजा चार्ल्स तृतीय र राजपरिवारका अन्य सदस्यसँग पनि भेट गरेका थिए । त्यस्तै, उनले बेलायती प्रधानमन्त्री ऋषि […]

बेलायतका राजा चार्ल्स र प्रधानमन्त्री सुनकसँग परराष्ट्रमन्त्री साउदको भेट

परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन्। राजा

बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

काठमाडौँ।  बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिवार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो । उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए । राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए । उनलाई पवित्र तेलले अभिषेक गरिएको थियो । त्यसपछि रानी क्यामिलियालाई पनि सोही […]

मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी हुन बिहीबार बेलायत जाने

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीय र महारानी कोनसोर्टको राज्याभिषेकमा सहभागी हुन भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । लण्डनमा रहँदा मन्त्री साउदले वेस्टमिन्स्टर एब्बेमा हुने राज्याभिषेक समारोहमा र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने मन्त्रालयले आज जनाएको हो । ...

बेलायतका राजा चार्ल्समाथि अण्डा प्रहार

लन्डन । योर्क शहरको भ्रमणमा रहेका बेला राजा चार्ल्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ । राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिएभने भीडले “भगवान्ले राजालाई बचाऊन् नारा लगाएको […]

बेलायतका नरेशको स्वागतमा जर्मनी

बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा आज (बुधबार) यहाँ आउँदै हुनुहुन्छ । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको पहिलो विदेश भ्रमणमा उहाँका साथ रानी क्यामिला पनि रहनुहुनेछ ।