बेलायतका राजा चार्ल्स र प्रधानमन्त्री सुनकसँग परराष्ट्रमन्त्री साउदको भेट

परराष्ट्रमन्त्री एनपी साउदले बेलायतका राजा चार्ल्स तृतीय र प्रधानमन्त्री ऋषि सुनकलाई भेटेका छन्। राजा

सम्बन्धित सामग्री

बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि भएको बकिंघम राजप्रासादले जनाएको छ । उनलाई गत महिनादेखि प्रोस्टेटमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना गरिएको थियो । क्यान्सर कुन प्रकारको हो र शरीरको कुन भागमा छ भन्ने’bout स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि सोमबारदेखि उनको उपचार सुरु गरिएको बीबीसीले उल्लेख गरेको छ। बकिङ्घम राजदरबारका प्रवक्ताले […] The post बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेलायतका राजा किङ्ग्सलाई क्यान्सर

७५ वर्षीय राजा चार्ल्स उपचार अवधिभर कुनैपनि सार्वजनिक काममा सहभागी नहुने पनि बताइएको छ।

राजा चार्ल्स अर्को महिना फ्रान्स जाँदै

बेलायतका राजा चार्ल्स तृतीय फ्रान्सको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने फ्रान्सको एक पत्रिकाले जनाएको छ ।

बेलायतका राजा चार्ल्स तृतीयले लगाए राजमुकुट

काठमाडौँ।  बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन् । शनिवार वेष्टमिनिस्टर एबीमा आयोजित राज्याभिषेक कार्यक्रममा उनीहरूलाई राजमुकुट लगाइएको हो । उक्त कार्यक्रममा राजा चार्ल्सले उनका हजुरबुवाको क्रिमशन भेल्भेट रोब पहिरिएका थिए । राजमुकुट लगाइदिनु अघि उनले शपथ लिएका थिए । उनलाई पवित्र तेलले अभिषेक गरिएको थियो । त्यसपछि रानी क्यामिलियालाई पनि सोही […]

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक

एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक सम्पन्न भएको छ । उहाँलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिनुभएको हो । यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ । यो ३० सेन्टिमिटर लामो छ । यसको वजन लगभग दुई किलो २३० ग्राम छ । यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको […]

चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद बेलायत प्रस्थान

परराष्ट्रमन्त्री एनपी साउद संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित

लण्डन- अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण बेलायत राजा चार्ल्स तृतीयको फ्रान्स भ्रमण स्थगित भएको बकिङ्घम प्यालेसले शुक्रबार जनाएको छ । शाही अधिकारीहरूले चार्ल्स  र महारानी क्यामिला ‘फ्रान्स भ्रमण गर्ने अवसरको निकै प्रतीक्षामा रहेको’ बताएका छन् । बेलायतका राजा चार्ल्स  तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको […]

दाजु विलियमले भौतिक आक्रमण गरेको बेलायती पूर्वराजकुमार ह्यारीको खुलासा

बेलायतका राजा चार्ल्स तृतीयका कान्छा छोरा ह्यारीले उनको आगामी पुस्तकमा दाइ विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन् । केही वर्षअघि राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका ह्यारीको चाँडै बजारमा...

आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्छु : बेलायतका राजा चार्ल्स

बेलायतका नयाँ राजा चार्ल्स तृतीयले राजाको जिम्मेवारी सम्हालेपछि पहिलो सम्बोधन गर्नुभएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले आफू पनि आफ्नी आमाले झै आफ्नो जीवन पुरै सेवामा समर्पित गर्ने घोषणा गर्नुभएको छ । बेलायतकी महारानी एलिजावेथ द्वितीयको गत बिहीबार निधन भएपछि उहाँका जेठा छोरा चाल्र्स तृतीयले राजाको जिम्मेवारी पाउनुभएको हो । राजाको रूपमा पहिलो सम्बोधन […]

बेलायतका राजा चार्ल्स तृतीयले बुन्डेस्टागलाई सम्बोधन गर्नुहुँदै

रानी क्यामिलाका साथ जर्मनीको तीनदिने राजकीय भ्रमणमा रहनु भएका बेलायतका राजा चार्ल्स तृतीयले आज जर्मनीको सङ्घीय संसद् बुन्डेस्टागमा सम्बोधन गर्दै हुनुहुन्छ ।