इजरायल रोजगारीको परीक्षा भदाै २८ गते हुने

लिखित परीक्षा काठमाडौंको विभिन्न परीक्षा केन्द्रमा भदौ २८ गते सोमबार दिनको ठीक १ बजेदेखि सञ्चालन हुनेछ । परीक्षा अवधि २ घण्टाको हुने विभागका शाखा अधिकृत मात्रिका सापकोटाले जानकारी दिए

सम्बन्धित सामग्री

इजरायल रोजगारीका लागि सात हजारले दिए भाषा परीक्षा, नतिजा कहिले ?

इजरायल जान चाहने श्रमिक छनोटका लागि सोमबार भाषा परीक्षा सम्पन्न भएको छ।

इजरायल जान ६ हजारभन्दा बढी युवाले दिए भाषा परीक्षा

२८ भदौ, काठमाडौं । सरकारले सोमबार इजरायल जान इच्छुक युवाहरुको भाषा परीक्षा लिएको छ । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्द्रमा परीक्षा लिएको हो । परीक्षा सञ्चालनमा शान्तिपूर्ण तवरमा भएको विभागका सूचना अधिकारी तथा प्रवक्ता कमल ज्ञवालीले जानकारी दिए । परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार […]

केयरगिभरका लागि इजरायल जानेको अंग्रेजी भाषा परीक्षा हुँदै

केयरगिभरका लागि इजरायल जानेहरुको अंग्रेजी भाषा परीक्षा भदौ २८ गते लिइने भएको छ। आवेदन भरेकामध्ये वैदेशिक रोजगार विभागबाट स्वीकृति भएकाहरुले मात्रै परीक्षा दिन पाउने भएका हुन्।   इजरायलका लागि एक हजार...

इजरायल जाने कामदारको लिखित परीक्षा भदौ २८ मा

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने कामदारको पहिलो चरणको लिखित परीक्षा भदौ २८ गते लिने भएको छ । छनौट भएका सात हजार पाँच सय जनाको लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा सञ्चालन गरिने भएको विभागले जनाएको छ । विभागका अनुसार हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एक जनालाई […] The post इजरायल जाने कामदारको लिखित परीक्षा भदौ २८ मा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इजरायल जान चाहनेहरुको लिखित परीक्षा भदौ २८ गते हुने

काठमाडौं, भदौ १५ । केयर गिभर (सुसारे)का लागि इजरायल जान चाहनेहरुको इजरायल जान चाहनेहरुको लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । यसपटक रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु […]

इजरायल जाने कामदारको लिखित परीक्षा भाद्र २८ गते हुने

काठमाडौँ । सरकारले इजरायल जान दरखास्त दिएका कामदारको लिखित परीक्षा यही भाद्र २८ गते गर्ने भएको छ। वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भाद्र २८ गते दिउँसो १ बजे काठमाडौँ उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने छ। अङ्ग्रेजी भाषाको लिखित परीक्षा हुने विभागले जनाएको छ। विभागले सूचना निकालेर […]

इजरायल रोजगारी :  भदौ २८ गते परीक्षा

केयर गिभरका लागि इजरायल जान चाहनेहरुको लिखित परीक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले तोकिएका परीक्षा केन्द्रहरुमा यही महिनाको अन्त्यमा लिखित परीक्षा हुने बताएको हो ।इजरायलले एक हजार जना नेपालीलाई केयर गिभरका रुपमा लान लागेको छ । जसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउनेछन् । उनीहरुले इजरायलमा मासिक डेढ लाख रुपैयाँभन्दा बढी तलब पाउने छन् ।इजरायल जान इच्छुकले दिएको आवेदन स्वीकृत भएका आवेदकलाई अनलाईमार्फत जानकारी दिइने विभागले जनाएको छ । सोही जानकारीका आधारमा परीक्षार्थ

इजरायल परीक्षा भदौ अन्तिममा गर्ने विभागकाे तयारी

काठमाडौं :  वैदेशिक रोजगार विभागले इजरायल वैदेशिक रोजगारीमा जानका लागि आवेदन दिएकाहरूकाे परीक्षा भदौ अन्तिम सातामा गर्ने तयारी गरेको छ।इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा १ हजार  सहयोगी माग गरेको छ। जसका लागि आवेदन दिएकाहरूकाे परीक्षा गर्ने तयारी गरेको हो। स्थानीय प्रशासन, सीसीएमसी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परीक्षा केन्द्र र मिति तोक्नका लागि पत्राचार गरिसकिएको विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जानकारी दिए।उनले भने,‘इजरायल रोजगारीका लागि लिइने परीक्

इजरायल जाने कामदारको परीक्षा लिने तयारीमा  विभाग

काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायल जाने कामदारका लागि परीक्षा लिने तयारी गरेको छ। विभागका निर्देशक एवं सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले केही दिनमा सूचना जारी गरेर यस विषयमा जानकारी दिने तयारी भएको बताए।विभागले  इजरायल जान चाहने कामदारको लागि सोमबार वा मंगलबार सूचना सार्वजनिक गर्नेछ। उनका अनुसार सूचना जारी भएको २१ दिनपछि परीक्षा लिने मिति राष्ट्रिय दैनिक र वैदेशिक रोजगार विभागमा सार्वजनिक गरिनेछ।सूचनामा काम गर्ने समय, कामदारको योग्यता, तलब र इजलायलको कानुनी व्यवस्थाबारेमा जानकारी रा