इजरायल जाने कामदारको लिखित परीक्षा भाद्र २८ गते हुने

काठमाडौँ । सरकारले इजरायल जान दरखास्त दिएका कामदारको लिखित परीक्षा यही भाद्र २८ गते गर्ने भएको छ। वैदेशिक रोजगार विभागले मागेको दरखास्त अनुसार प्रक्रिया पूरा भएका आवेदकको भाद्र २८ गते दिउँसो १ बजे काठमाडौँ उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने छ। अङ्ग्रेजी भाषाको लिखित परीक्षा हुने विभागले जनाएको छ। विभागले सूचना निकालेर […]

सम्बन्धित सामग्री

इजरायल जाने कामदारको लिखित परीक्षा भदौ २८ मा

काठमाडौं । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जाने कामदारको पहिलो चरणको लिखित परीक्षा भदौ २८ गते लिने भएको छ । छनौट भएका सात हजार पाँच सय जनाको लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा सञ्चालन गरिने भएको विभागले जनाएको छ । विभागका अनुसार हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एक जनालाई […] The post इजरायल जाने कामदारको लिखित परीक्षा भदौ २८ मा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.