इजरायल जाने श्रमिकको भाषा परीक्षाका लागि केन्द्र तोकियो (परीक्षा केन्द्रको नामसहित)

इजरायल रोजगारीको परीक्षा १०० पूर्णाङ्कको हुने भएको छ । त्यसमा अंग्रेजी भाषाको लिखित परीक्षा ८० तोकेको छ भने ४० ल्याए उत्तीर्ण हुन सक्ने जनाएको छ । त्यस्तै दोस्रोमा बोल्ने र सुन्न सक्ने क्षमताका लागि २० अंक छुट्टाइएको छ । इजरायल सरकारले अंग्रेजी भाषालाई प्राथमिकता दिएको छ ।

सम्बन्धित सामग्री

‘केयरगिभर’का लागि यी ठाउँमा हुँदै छ आज अंग्रेजी भाषा परीक्षा

काठमाडौं, भदौ २८ । ‘केयरगिभर’का लागि इजरायल जानेहरूको अंग्रेजी भाषा परीक्षा आज हुँदै छ । परीक्षाका लागि काठमाडौंमा विभिन्न १६ परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ। दिउँसो १ बजेदेखि सुरु हुने परिक्षामा सात हजार ९ जना परीक्षार्थी सहभागी हुदैछन् । लिखित परीक्षामा उत्र्तीण भएकाहरु मौखिक परीक्षामा सहभागी हुन पाउँनेछन् । विभागले एक […]

इजरायल जाने कामदारको भाषा परीक्षा आजदेखि, यी हुन् १६ परीक्षा केन्‍द्र

काठमाडौँ - इजरायल जाने कामदारको परीक्षा आजदेखि हुँदैछ । आज एक दिनमात्रै हुने परीक्षाका लागि काठमाडौँमा १६ वटा परीक्षा केन्द्र तोकिएको वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले जानकारी दिए ।  उनकाअनुसार अंग्रेजी भाषामा हुने परीक्षामा ७ हजार ९ जना परीक्षार्थी सहभागी हुने भएका छन् । कुल ९ हजार ६ सय ९९ …

इजरायल रोजगारीका लागि आवेदन दिएकाको भाषा परीक्षा भदौ २८ गते हुने

काठमाण्डौ – सहायक कामदारका लागि इजरायल जान आवेदन दिएकाहरूको भाषा परीक्षा यही भदौ २८ गते हुने भएको छ ।  साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइनमार्फत आवेदन दिएकाहरू मध्येबाट आवेदन स्वीकृति भएकाहरूको भदौ २८ गते सोमबार विभिन्न परीक्षा केन्द्रहरूमा अङ्ग्रेजी भाषाको परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ । भाषा परीक्षा दिउँसोको १ बजे हुनेछ । परीक्षा केन्द्र र प्रवेश पत्र बारे विभागको वेबसाइट धधध।मयाभ।नयख।लउ मार्फत जानकारी गराइने विभागले जनाएको छ । अङ्ग्रेजी भाषा परीक्षाका लागि विभागले विज्ञ समिति बनाए...