काठमाडौँ- प्रशंसा केसी, प्रशुना डंगोल ,आश्रुती त्रिपाठी, पिंकी श्रीश राना र स्मृति बस्नेत आज बेलायत उड्दै छन् । आ-आफ्ना कथा लिएर उनीहरु बिहीबार बेलायत उड्न लागेका हुन् ।५ जना युवतीको यो पहिलो समूह हो जो बेलायतको प्रतिष्ठित फिल्म फेस्टिभल ‘सेफिल्ड डकफेस्ट’मा नेपाललाई प्रतिनिधित्व गरेर जाँदै छन् । मंगलबार चलचित्र विकास बोर्डको प्रेक्षालयमा उनीहरूले बेलायत जाने […]