काठमाडौँ- काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले आफूमाथि गरिएकाे जरिवाना मिनाहा गरिदिन निर्वाचन आयाेगमा निवेदन दिएका छन् । स्थानीय तह निर्वाचनमा मेयरका उम्मेद्वार शाहले ताेकिएकाे ३० दिनभित्रमा खर्च विवरण नुबझाएपछि आयाेगले उनलाई साढे सात लाख रूपैयाँ जरिवाना ताेकेकाे थियाे । जरिवाना ६ महिनाभित्र नबुझाएमा बालेनकाे मेयर पद जानेछ । मेयर शाहले बुधबार आफूमाथि लागेकाे जरिवाना मिनाहा […]