जबरालाई सर्वोच्चमा प्रवेश गर्न नदिने नेपाल बारको घोषणा, सर्वोच्चमा प्रहरी परिचालन

काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने घोषणा गरेको छ । आइतबार बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने घोषणा गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताउनुभयाे । जबरालाई सर्वोच्चभित्र प्रवेश गर्न […]

सम्बन्धित सामग्री

रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरी परिचालन

२१ असार, काठमाडौं । ताहचलस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय भवनमा प्रहरी तैनाथ गरिएको छ । संस्थामा विवाद बढ्दै गएपछि कार्यालयमा प्रहरी परिचालन गरिएको हो । आइतबार र सोमबार सुरक्षाकर्मीहरू कार्यालय परिसरमा खटिएका छन् । डा. नेत्र तिम्सिनाको टोली धकेलाधकेलकै बीचमा सोमबार कार्यालय छिरेको छ । तिम्सिना नेतृत्वको कार्यसमितिका सदस्यसहित अधिकारकर्मीहरु पनि कार्यालय प्रवेश गरेका छन् […]

सर्वोच्च परिसरमा थप प्रहरी परिचालन, प्रहरी र वकिलबीच धकेलाधकेल

प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी र वकिलहरुबीच धकेलाधकेल भएको छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि धकेलाधकेल भएको हो । सर्वोच्च अदालत परिसरमा बिहीबार अरु दिनको तुलनामा थप प्रहरी परिचालन गरिएको छ । बारको मंगलबार साँझ बसेको बैठकले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध थप आन्दोलनको घोषणा गरेका थियो । जसअनुसा

प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्नै नदिने वकिलहरूको तयारी (तस्बिरहरू)

काठमाडौं । सर्वोच्च अदालतका दुवै गेटबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज भित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरूको तयारी छ । नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनरत वकिलहरूले आज सर्वोच्चको मूल गेट र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका हुन् । उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीले सर्वोच्चका दुवै गेटसम्म...

सर्वोच्चका दुवै गेटमा प्रहरीको बाक्लो उपस्थिति, बारबाट सर्वोच्च छिर्ने गेट बन्द

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उनलाई अदालत प्रवेशमा रोक लगाउने गरी अवरोधको तयारी गरेपछि सर्वोच्च अदालतमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  सर्वोच्च अदालत प्रवेश गर्ने दुवै गेटमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने बारबाट सर्वोच्च छिर्ने गेट बन्द गरिएको छ । कानून व्यवसायीहरूलाई सर्वोच्चतर्फ जान नदिन गेट बन्द गरिएको हो । बारले बिहीवार गरेको कार्यक्रममा प्रहरी हस्तक्षेप भएपछि आज राणालाई अदालत प्रवेशमा अवरोध गर्ने घोषणा सर्वोच्च बारले गरेको थियो । महान्यायाधिवक्ता क...

संक्रमण बढेपछि सुनसान बनेकाे नेपालगञ्ज (फोटो फिचर)

नेपालगञ्ज: कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि शनिबार राति १२ बजेदेखि नेपालगञ्जको मुख्य शहरी क्षेत्र शील गरिएको छ। शील गरिएको क्षेत्र प्रवेश गर्ने एक दर्जन नाकामा काँडेतार लगाइएको छ। सजगता अपनाउन र अत्यावश्यक बाहेकको आवागमन रोक्न नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ। नेपालगञ्जको पुष्...

भारतीय नागरिक नेपाल छिर्न खोजेपछि झापामा तनाव

झापा गाँउपालिकाको सिमा क्षेत्रमा भारतीय नागरिकहरुले नेपाल प्रवेश गर्न नपाएपछि नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि त्यहाँको सुरक्षा ब्यवस्था कडा पार्नका साथै थप शशस्त्र प्रहरी परिचालन भएको बताईएको छ । त्यहाँ सोमबार साँझ तनाव उत्पन्न भएपछि नेपाली सुरक्षाकर्मीहरुले हवाई फायर गरेको जनाईएको छ ।

लकडाउन प्रभावकारी बनाउन सीमा क्षेत्रमा थप निगरानी, छ हजार सशस्त्र प्रहरी परिचालन

सरकारले लकडाउनलाई थप प्रभावकारी बनाउन नेपाल–भारत सीमा क्षेत्रमा उल्लेख्य मात्रामा सशस्त्र प्रहरी बललाई परिचालन गरेको छ । भारतबाट लुकीछिपी भारतीय तथा नेपाली नागरिक समेत प्रवेश गर्ने गरेको पाइएपछि कोरोना सक्रमणको त्रास बढेकाले सीमा क्षेत्रमा मात्रै छ हजार जनशक्ति परिचालन गरेको छ ।

भारतबाट अवैध प्रवेश रोक्न बैतडीका सीमामा सशस्त्र प्रहरी खटाइयो

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाई गरिएको छ। लकडाउनका बेला महाकाली नदीवाट अबैध रुपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकाहरूमा सशस्त्र प्रहरी परिचालन गरि आवागमनमा कडाई गरिएको हो। जिल्लाका विभिन्न १० भन्दा बढी नाका (घाट)हरूमा सशस्त्र प्रहरी परिचालन गरि...