काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जनतालाई दास बनाउन बीपीको नाम लिनु पाप भएको बताएका छन् । मंगलबार बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। “दास बनाउन बीपीको नाम लिनु पाप हो । मुलुक कसले बनाउने ? यो लोकतन्त्र लुटतन्त्र हो ? सत्ता भ्रष्टाचार हो ?,” उनले भने, “हामी […]
काठमाडौँ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र कम्युनिष्टका कारण मुलुक बबार्दीतर्फ गइरहेको भन्दै उनीहरूको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका हुन् । लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र […]
काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश बर्बादीतिर गइरहेको बताएका छन्। लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको पनि उनले बताए। साथै मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरेका छन्। शुक्रबार राप्रपाको बृहत भेलालाई सम्बोधन गर्दै उनले भने, ‘आउने निर्वाचनलाई नियमित सामान्य प्रक्रियामात्र नसम्झौं,’ उनले […]
लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको पनि उनले बताए। साथै मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरेका छन्।...
संघीय लोकतान्त्रिक गणतन्त्र लुटतन्त्रमा परिणत भएको छ । संविधानका ठेलीमा मुलुकको शासन व्यवस्थालाई संघीय लोकतान्त्रिक शासन व्यवस्थाका रूपमा राखिए पनि यो प्रणाली सञ्चालन गर्नेहरूको गलत रवैया र भ्रष्ट प्रवृत्तिका कारण संघीय शासन प्रणालीलाई व्यवहारमा लुटतन्त्रका रूपमा बद्नाम गराइएको छ । यो वर्ष २०७९ सालमा तीनवटै तहको निर्वाचन हुँदै छ । संघीय शासन प्रणाली स्थापना भएपछि […]
The post लुटतन्त्र कि लोकतन्त्र ? appeared first on राजधानी राष्ट्रिय दैनिक.
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देशको रक्षा गर्न कांग्रेस र कम्युनिस्टको विकल्प खोज्ने वेला आइसकेको बताएका छन् । राप्रपाले बिहीबार धनगढीमा गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सभामा लिङ्देनले लोकतन्त्र र गणतन्त्रका नाममा देशमा लुटतन्त्र...
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षताको नाममा प्रमुख तीन दल मुलुकमा लुटतन्त्र चलाइरहेको आरोप लगाएका छन् ।
काठमाडौँ । केहीदिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढेकाे भन्दै त्यसविरुद्ध प्रदर्शन भइरहेकाे छ । बिहीबार काठमाडौंको भद्रकालीमा नागरिक अगुवाहरूसहित बीपीमा अध्ययनरत विद्यार्थीहरूले प्रतिष्ठानविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा शिल्पी नाटकघरले गीत एवम् नाटकसमेत प्रस्तुत गरेको थियोे ।
करिब तीन सातादेखि हुँदै आएकाे विराेध प्रदर्शनकाे सम्बन्धित...
हे श्री ६०१ को सरकार,
मेरो २० औंलाकै बिन्ती
एक पटक
मेरो पुकार त सुनिबक्सियोस्!
अब लोकतन्त्र, गणतन्त्र हैन,
लुटतन्त्र घोषणा गरियोस्
अब व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाभन्दा...