काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) वर्षको अन्तिम कारोबारको दिन सुधार आएको छ। आज सेयर बजार ३० अंकले बढेको हो ।
साताको सुरुवातबाटै गिरावट सुरु भएको बजारमा आज भने सुधार आएको हो। बुधबार नेप्से ३०.३४ अंक अर्थात १.२७ प्रतिशतले परिसूचक उकालो लागेको छ।
आज २३८५.०२ अंकबाट सुरु भएको बजार बजार बन्द हुने बेलामा २४१५....