भन्सार छलीको मोबाइलसहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यायल बाराले भन्सार छली गरेर ल्याएको १५ लाख मूल्य बराबरको अवैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ।...

सम्बन्धित सामग्री

विमानस्थलबाट सुनसहित एकजना पक्राउ

काठमाण्डौ –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले  जानकारी दिनुभयो । उहाँका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमवार काठमाण्डौ आएका धामीले टिभीको भित्रपट्टी लुकाइछिपाइ ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । त्यस विषयमा आवश्यक अनुसन्धान शुरु भएको डा पाण्डेले बताउनुभयो ।

भन्सार छलेर लैजान लागेको १ किलो सुनसहित एकजना पक्राउ

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध तवरबाट भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस वस्तुसहित भारतीय नागरिक राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय युसुफ हारोनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याएर भन्सार छली लैजान लागेको उक्त वस्तुसहित फेला

भन्सार छलेर ल्याएको एक करोड बराबरको सामान बरामद, एकजना पक्राउ

काठमाडौँ – प्रहरीले भन्सार छलेर ल्याएको एक करोड बराबरका सामान बरामद गरेको छ। प्रहरीले भारतबाट भन्सार छली ल्याएको उक्त सामान बरामद गरेको हो। सामानसँगै प्रहरीले पर्साका छविलाल अवस्थीलाई पक्राउ गरेको हो। काठमाडौँको चाबहिलनजिकै रहेको एक गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता कृष्ण कोइरालाले बताए। उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीले […]

भित्री वस्त्रमा लुकाएर ल्याएको सुनसहित एकजना पक्राउ

२६ जेठ, काठमाडौं । शरीरमा लगाएको भित्री वस्त्र कट्टुमा फल्स पकेट बनाएर सुन तस्करी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । कतार एयरवेजको उडानमार्फत बिहीबार बिहान ९:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनुषाका एकजनालाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख महेश भट्टराईले बताए । उनका अनुसार बिहीबार यात्रु चेकजाँच गर्ने क्षेत्रमा शंकास्पद लागेपछि उनको शरीर तथा सामान […]

भन्सार छलेर ल्याएकाे मलसहित एकजना पक्राउ

महोत्तरीको बर्दिबासबाट अवैध भन्सार छलेर ल्याएको ५३ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले बिपी राजमार्गको सडकखण्डमा चेकजाँच गर्ने क्रममा बिहीबार अवैध मलसहित गाडी नियन्त्रणमा लिएको हो । सडकको दक्षिण तर्फबाट उतरतर्फ आउँदै गरेको प्र.२-०४-००१ च. ००३६ नम्बरको सेतो रङको योदा पिकअप गाडीलाई  चेकजाँच गर्दा उक्त भन्सार छलेर ल्याएको युरिया मलसहित एक जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । भन्सार छली गरे ल्याउने गाडी चालक बर्दिबा

भन्सार छली ल्याएको सामान र ट्रकसहित कलंकीबाट एकजना पक्राउ

काठमाडौं : प्रहरीले भन्सार छलि ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु काठमाडौं महानगरपालिका–१४ कलंकीबाट बरामद गरेको छ ।भन्सार छलि ल्याएका कपडा तथा जुत्ताहरु ना.६ ख ४३ नम्बरको ट्रकमा थानकोटबाट कलंकी तर्फ आउँदै गर्दा प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरी टोलीले समातेको हो ।सामानसँगै ट्रकका चालक चितवन कालिका नगरपालिका–१ घर  भएका २८ वर्षीय तस्विर तामाङलाई पनि बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका तामाङ, बरा

भन्सार छली ल्याएको समानसहित एकजना पक्राउ

भन्सार छली ल्याएको सामान र गाडीसहित एक  जना पक्राउ परेका छन् । काठमाडौंस्थित थानकोटबाट कल्कीतर्फ आउँदै गरेको ना ६ ख ४३ नं. को ट्रकमा भन्सार छली ल्याएको कपडासहित बुधबार एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।पक्राउ पर्नेमा चितवनका २८ वर्षीय तस्विर तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त सामानसहितको ट्रक र तामाङलाई प्रहरी बृत्त कालिमाटी र प्रहरी प्रभात कल्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस्तै १५ लाख बराबरको समान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा

भन्सार छली ल्याएका मोबाइल, घडीसहित एकजना पक्राउ

भन्सार छली अवैधरुपमा ल्याएका मोबाइल, घडीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई बुधबार रौतहटबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा भारत घर भएका २८ वर्षीय महम्द हसन रहेका छन् ।भन्सार छली ल्याउँदै गरेको अवस्थामा एक लाख बराबरका चार मोबाइल र १४ वटा घडीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।

भन्सार छलीको आरोपमा कन्टेनरसहित एकजना पक्राउ

१२ फागुन, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भन्सार छलीको सामान बोकेको आरोपमा कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार राति वीरगञ्ज महानगरपालिका-१६ गणेशटोलस्थित सडकखण्डमा एनएल ०१ एल ६५४८ नम्बरको मालबाहक कन्टेनरलाई रोकेर जाँच गर्दा भ्याट बिलमा भएको भन्दा बढी खुद्रा मालबस्तुहरू ल्याएको फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले कन्टेनरसहित चालक भारतको उत्तर प्रदेश औरैया […]

भन्सार छलेर ल्याएको मोबाइलसहित एकजना पक्राउ

१८ फागुन, काठमाडौं । भन्सार छली ल्याएका १६७ थान मोबाइलसहित प्रहरीले काठमाडौंको गौराीघाटबाट एकजनालाई पक्राउ गरेको छ । भन्सार छलेर ल्याएका १२ लाख रुपैयाँ बराबरको मोबाइलसहित रामेछापको लिखु गाउँपालिका-६ घर भएका २६ वर्षीय मिलन श्रेष्ठलाई काठमाडौंको गौरीघाटस्थित उनकै डेराबाट सोमबार राति पक्राउ गरेको हो । भन्सार छली ल्याएका विभिन्न ब्राण्डका मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा […]