यस्ता छन् माओवादी संसदीय दल वैठकका निर्णय

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ। आज सिंहदरबारस्थित दलको

सम्बन्धित सामग्री

माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रले सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा आइतबार बसेको माओवादी संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गर्दै सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।  ...

माओवादीले लियो गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ- नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी संसदीय दल गण्डकीको बैठकले सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य ...

माओवादी संसदीय दल बैठक : संसद खुलाउन दलहरूसँग छलफल गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदको अवरोध हटाउन दलहरूसँग छलफल गर्ने भएको छ । सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सत्ता र प्रतिपक्षी सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले बताए । सांसदहरूलाई संघीय संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलका नेतासमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्देशन दिएका छन् । संसदीय […]