परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाँदै

काठमाडौँ - परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदैछिन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेको जानकारी दिइयो ।  पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्...

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्री विमला राई पौड्याल जेनेभा जाँदै

काठमाडौँ - परराष्ट्रमन्त्री विमला राई पौड्याल आइतबार जेनेभा जाँदैछिन् । मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनी संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेको जानकारी दिइयो ।  पत्रकार सम्मेलनमा मन्त्री पौडेलले भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्...

परराष्ट्रमन्त्री पौड्याल फागुन तेस्रो साता जेनेभा जाने

परराष्ट्रमन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागिता जनाउन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जाने भएकी छन् ।

परराष्ट्रमन्त्री पौड्याल र नर्वेकी राजदूत ड्राम्डलबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि नर्वेकी राजदूत टोरन ड्राम्डलबीच आइतबार भेटवार्ता भएको छ । राजदूत ड्राम्डल मन्त्री पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्न सिंहदरबार पुगेकी थिइन् । दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । यस अवसरमा शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायत क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि परराष्ट्रमन्त्री […]

परराष्ट्रमन्त्री पौड्याल र साउदी राजूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदबीच भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री पौड्याल र बेलायतका उपराज्यमन्त्री मुरिसनबीच भेटवार्ता

परराष्ट्रमन्त्री विमला राई पौड्याल र बेलायतका रक्षा मन्त्रालयका उपराज्यमन्त्री एन्ड्रर्यू मुरिसनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटवार्तामा दुईपक्षीय सहकार्य र आपसी हितका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री पौड्याल आज श्रीलंका जाँदै

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् ।

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का जाँदै

काठमाडाैं  । परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ। श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ। परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो। श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले माघ २० र […]

परराष्ट्रमन्त्री पौड्याल र अमेरिकी उपमन्त्री नुल्यान्डबीच भेटवार्ता

परराष्ट्रमन्त्री विमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरियो नुल्यान्डबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ ।

परराष्ट्रमन्त्री पौड्याल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

परराष्ट्रमन्त्री विमला राई पौड्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच मंगलबार भेटवार्ता भएको छ ।