१८ माघ, काठमाडौं । श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री विमला राई पौड्याल कोलम्बो पुग्दा उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुने भएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री पौड्यालको श्रीलंकन समकक्षीका साथै राष्ट्रपति रनिल बिक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनसँग शिष्टाचार भेट हुने तय भएको छ । सम्भव भएसम्म साइडलाइन भेट गर्ने र सार्कलगायत विविध विषयमा छलफल […]