परराष्ट्रमन्त्री पौड्याल फागुन तेस्रो साता जेनेभा जाने

परराष्ट्रमन्त्री विमला राई पौड्याल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागिता जनाउन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जाने भएकी छन् ।

सम्बन्धित सामग्री

परराष्ट्रमन्त्रीलाई अन्तिम समयमा रोक्नु कूटनीतिक मर्यादाको दुर्घटना : विज्ञ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण अन्तिम समयमा रोकिदिएपछि सरकारको कूटनीतिक अपरिपक्वताबारे बहस सुरु भएको छ । यही विषयलाई लिएर नेकपा एमालेले सरकार छाड्नुका साथै समर्थनसमेत फिर्ता लिइसकेको छ ।

परराष्ट्रमन्त्री पौड्यालसँग रसियाली राजदूतको शिष्टाचार भेट

११ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालसँग नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिककभले शिष्टाचार भेट गरेका छन् । परराष्ट्रमन्त्री पौड्याल र राजदूत नोभिकभबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको हो । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको …

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलंका जाँदै, यस्तो छ भ्रमण कार्यक्रम

काठमाडौं, १८ माघ। परराष्ट्रमन्त्री बिमला राई पौड्याल बिहीबार श्रीलंका भ्रमणमा जाँदैछिन्। श्रीलंकाका विदेशमन्त्री एम.यू.एम.अली साबरीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन्। श्रीलंकाका समकक्षीसँग भेट गरी फागुन २०गते राष्ट्रपति सचिवालयले आयोजना गर्ने सांस्कृतिक महोत्सवमा उनी सहभागी हुनेछिन्। उनको श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवस समारोहमा सहभागी हुने, श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।उनी फागुन २२गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ।