मिडियाप्रति कठोर बन्दै रुस : फेसबुक-ट्वीटरसमेत बन्द, देश छाड्दै पत्रकार

युक्रेनविरुद्धको युद्धमा आफ्नो लाइन नलिने मिडियालाई रुसले प्रतिबन्ध लगाउने क्रम बढेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार क्रेमलिन लाइनविरुद्धका मिडिया र व्यक्तिमाथिको कारबाहीलाई तीव्र बनाउने बताएका छन्। रुसले फेसबुक र ट्विटरमा समेत प्रतिबन्ध लगाएको छ। बीबीसी, अमेरिकी सरकारद्वारा अनुदानप्राप्त भ्वाइस अफ अमेरिका र रेडियो फ्री युरोप/रेडियो लिबर्टी, जर्मन प्रसारक ड्युचे वेले र…

सम्बन्धित सामग्री

युक्रेन युद्धको विरोध गर्ने पत्रकारले देश छाडिन्

युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन् । मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गरेका छन् । ‘ओभ्स्यान्निकोभा र उनकी छोरीले आफू नजरबन्दमा रहेको ठेगानाबाट निस्किएको केही घण्टापछि रुस छाडेकी हुन् ।  उनीहरू अहिले युरोपमा छन्’ ओभ्स्यानिकोभाका वकिल दिमित्री जाख्भाटोभले एएफपीलाई भने, ‘उनीह

युक्रेन युद्धको विरोध गर्ने पत्रकारले देश छाडिन्

एजेन्सी । युक्रेन युद्धको विरोध गर्ने पत्रकार रुसबाट भागेकी छन् । राष्ट्रपति भ्लादिमिर पुटिनको युक्रेन आक्रमणको प्रत्यक्ष प्रसारणमा विरोध गर्ने पूर्व रुसी सरकारी टेलिभिजन पत्रकार मारिना ओभ्स्यानिकोभा वान्टेड सूचीमा परेपछि देश छाडेकी हुन् । मारिनाले देश छाडेको उनका वकिलले पुष्टि गरेका छन् । ‘ओभ्स्यान्निकोभा र उनकी छोरीले आफू नजरबन्दमा रहेको ठेगानाबाट निस्किएको केही घण्टापछि रुस […]

नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी हुन् ।उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्

पश्चिमी देश झुट बाेलिरहेका छन्, युक्रेनकाे अघि रुस झुक्दैन - पुटिन

काठमाण्डाै – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटाे विस्तारमा पश्चिमी देशले रुससँग झुटाे बाेलेकाे आराेप लगाउनुभएकाे छ । प्रत्येक वर्षकाे अन्त्यमा हुने आफ्नाे पत्रकार सम्मेलनमा राष्ट्रपति पुटिनले अमेरिकासँग सुरक्षा प्रत्याभूतिकाे मागबारे छलफलमा सकारात्मक प्रगति भएकाे पनि स्वीकार गर्नुभयाे ।रुस र पश्चिमी देशमा युक्रेनलाई लिएर विवाद चलिरहेकाे छ । रुसले युक्रेनसँगकाे आफ्नाे सीमामा ठूलाे सङ्ख्यामा सैनिक तैनाथ गरेकाे पश्चिमी देशकाे आराेप छ । साथै रुसले युक्रेनमाथि आक्रमण गर्ने याेजना बनाइरहेकाे उनी...

खोपमा कहिले होला ‘ब्रेक थ्रु’ ?

रातोपाटी‘कोरोनाविरुद्धका खोपहरू क्लिनिकल ट्रायलका क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको छ । अहिले चीन, रुस, अमेरिका र बेलायतलाई पत्राचार गरिसकेका छौँ । चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्द्रित भएर अघि बढिरहेकाले आगामी दश दिनभित्र खोपको ब्रेक थ्रु हुन्छ ।’निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ १४ गते शुक्रबार दिएका अभिव्यक्ति हो यो । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा निवर्तमान परराष्ट्रमन्त्री