सिन्धुपाल्चोकवासी भन्छन् : चुनावमा नेता देख्न त पाइयो, पिचबाटो, खानेपानी, रोजगारी कहिले देख्न पाइएला ? (भिडियो)

शम्भु दंगाल/कुवेर गिरीकाठमाडौँको छिमेकी जिल्ला र छिमेकी देश चीनको सिमानामा रहेको सिन्धुपाल्चोक जिल्ला विकास निर्माणका हिसाबले धेरै लामो समय पछि पर्‍यो । बिस्तारै विकासको गति लिइरहेको यो जिल्ला बेला बेला प्राकृतिक प्रकोपको चपेटामा समेत पर्ने गरेको छ । मुख्य रूपमा कृषि पेसा अँगालेका यहाँका स्थानीय हरेक प्रत्येक निर्वाचनका बेला भोट माग्न घर घरमा आउने नेताका कुरा सुन्दा उत्साहित हुने र पछि भनेजस्तो काम नहुँदा निराश हुने गरेका छन् । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राजन

सम्बन्धित सामग्री

विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु  : वरिष्ठ नेता पौडेल

काठमाडौँ,२१ कार्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिकास्थित झारगाउँमा आज आयोजित कोणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले उम्मेदवार बन्न मात्र नभई काम गर्ने दृढ सङ्कल्प बोकेर आएको बताए । “देशलाई अहिले सुशासन चाहिएको […]

विकासको काम गर्ने इच्छाशक्तिसहित चुनावमा होमिएको छु: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले विकासको काम गर्ने इच्छाशक्तिसहित आफू चुनावमा होमिएको बताएका छन्।...

चुनावमा बहुमत ल्याएका नेता नेतान्याहुलाई इजरायली प्रधानमन्त्रीद्वारा बधाई

इजरायलका प्रधानमन्त्री याइर लापिडले आम चुनावमा भएको जितका लागि नेता बेन्जामिन नेतान्याहुलाई बधाई दिनुभएको छ । साथै, उहाँले व्यवस्थित रूपमा शक्ति हस्तान्तरणमा सघाउने प्रतिबद्धता पनि जनाउनु भएको बीबीसीले जनाएको छ । हिजो सार्वजनिक चुनावी मतपरिणाम अनुसार नेतान्याहुको लिकुड दल र गठबन्धनले संसद्को १ सय २० मध्ये ६४ सिटमा जित हासिल गरेको छ । यो बहुमतसँगै १४ महिनाअघि सत्ताबाट बाहिरिएका नेतान्याहु फेरि नेतृत्वमा आउने पक्का जस्तै भएको छ । पछिल्लो चुनावी नतिजाले त्यहाँ सन् २०१९ मा सुरु भएको राजनीतिक गतिरोधको अन्त्य...

गठबन्धनका दलहरूले चुनावमा तालमेल गर्नु संविधान विपरीत : नेता रावल

काठमाण्डाै – नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आउँदाे चुनावमा तालमेल गर्नु संविधान विपरीत भएको बताउनुभएको छ ।  आज शुक्रवार काठमाण्डाैमा भएकाे एक कार्यक्रममा बाेल्दै नेता रावलले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताउनुभयो । यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आर्दशहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने उहाँकाे भनाइ छ...

गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता : वरिष्ठ नेता पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गरी चुनावमा जानु राष्ट्रको आवश्यकता भएको बताएका छन् । एक सय ३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांगे्रस तनहुँद्वारा आज दमौलीमा आयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले एक्लै लड्दा सबै ठाउँमा जित हासिल गर्न मुश्किल पर्ने हुँदा कमजोर ठाँउमा गठबन्धन गर्न आवश्यक रहेको बताएका हुन् […]

एकजुट भएर चुनावमा केन्द्रित हुन शेखरको आग्रह

काठमाडौँ । पार्टीले चुनावमा तालमेल गर्ने निर्णय लिएपछि नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीको निर्णयबमोजिम एकजुट भएर चुनावमा केन्द्रित हुन आग्रह गरेका छन् । कोइरालाले चुनावमा तालमेल गर्न नहुने भन्दै आएका थिए । नयाँ वर्षलाई चुनावी वर्षको रूपमा स्वागत र शुभकामना व्यक्त गर्दै नेता कोइरालाले अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई पनि नभएको बताएका […]

आउँदाे चुनावमा २ वटा गठबन्धन बन्ने स्थिति छ : नेता खनाल

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आउँदाे चुनावमा दुई वटा गठबन्धन बन्ने बताउनुभएको छ ।  आज बुधवार पार्टीले गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आउँदाे चुनावमा दुई वटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलीय गठबन्धनमा छौँ । अब अर्को पनि चार दलकाे गठबन्धन बन्छ कि ! दुई वटा...

शेखर पछि शशांकको पनि उस्तै स्वर : चुनावमा गठबन्धन गर्नु हुन्न

काठमाडौं : नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने बताएका छन्। पार्टीको कार्य सम्पादन बैठक अगाडि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले चुनावमा पार्टी एक्लै जानुपर्ने धारणा राखेका हुन्। 'चुनावमा एक्लै जानुपर्छ। हाम्रो छुट्टै अस्तित्व छ,' नेता कोइरालाले भने, 'गठबन्धन गरे कमजोर हुन्छ।' संस्थापन इतरका नेताहरु पार्टी नेतृत्त्वलाई…

तत्कालै चुनावमा जानुको विकल्प छैन् : कांग्रेस नेता सिंह

काठमाडौं, असोज २४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसद बैठक प्रभावकारी रुपमा चल्न नसकेकाले संसदीय मूल्य, मान्यताअनुरूप संसदले काम गर्न नपाएको अवस्थामा ताजा जनादेशमा जानुको विकल्प नरहेको […]

संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं : नेता रिजाल

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले काँग्रेस संविधान शिरमा बोकेर चुनावमा जान तयार रहेको बताएका छन् । संसद विघटनविरुद्ध शनिबार चितवनमा आयोजित विरोधसभामा नेता रिजालले निर्वाचन संविधान सम्मत हुनुपर्ने बताएका ।'निर्वाचन संविधान सम्मत हुनुपर्छ,' उनले भने, 'हामी संविधान शिरमा बोकेर चुनावमा जान तयार छौं ।' रिजालले आफ्नो पार्टीभित्र रहेको विवादको रिस संविधानको उल्लंघन गरेर पोखेको बताए । 'पार्टी भित्रको रिस संविधानमा फेर्न पाइँदैन,' उनले भने ।प्रधानमन्त्रीले संविधानमा हुँ