मोदीलाई जनकपुरमा १२१ किलोको ३ वटा माला

२८, वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको तीनवटा मालाको सम्मान दिइएको छ । उनलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् । मोदीलाई जनकपुरमा नागरिक अभनिन्दन पनि गरिएको छ । शुक्रबार जनकपुरको रंगभूमि मैदानमा आयोजित …

सम्बन्धित सामग्री

सर्लाहीमा ‘आरजु भाउजु जिन्दावाद’

१० साउन, जनकपुर । कांग्रेस केन्द्रीय समिति जारी छँदै केन्द्रीय सदस्य आरजु राणा देउवा सोमबार मधेश झरिन् । जनकपुरमा एक रात बसेर सर्लाही धनकौल गाउँपालिकामा पार्टीले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनी म‌ंगलबार दिउँसो पुग्दा माला लगाउन तँछाडमछाड गर्नेहरुको ठूलै समूह थियो । सर्लाही ४ मा पर्ने यो पालिकामा आरजुलाई माला लगाउन ठेलमठेल भिडमा थिए, कांग्रेसका […]

प्रदेश प्रमुख अहिराजलाई १ सय १ किलोको माला लगाएर जनकपुरमा स्वागत

२ नम्बर प्रदेशका प्रमुख राजेह झा 'अहिराज' जनकपुर पुगेका छन् ।समर्थकहरूले  उनलाई १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन् ।आइतवार ४ बजेर ४५ मिनेटको समयमा जनकपुर पुगेका अहिराजलाई प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज सिंह कुशवाहले भीआईपी कक्षमा स्वागत गरेका थिए ।त्यसका वाहेक सुर...

नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला

महोत्तरी – प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा (अहिराज) लाई जनकपुरमा एक सय एक किलाेकाे माला लगाएर स्वागत गरिएको छ । आइतबार दिउँसो जनकपुर आउनुभएका प्रदेश प्रमुख झालाई स्थानीय युवाकाे समूहले एक सय एक किलोको माला लगाइदिएर स्वागत गरेका हुन् । प्रमुख झा एखरपोर्टबाट रामजानकी मन्दिर पुग्नुभएकाे छ । उहाँले आइतवार नै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।पदभार ग्रहणका लागि जनकपुर आउनुभएका झालाई स्वागत गर्न प्रदेश सरकारका काेही प्रतिनिधि सहभागी थिएनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले गएकाे शुक्रवार नेकपाकाे...

नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

जनकपुर : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई १०१ किलोको माला लगाएर स्वागत गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झा लाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो। नियुक्तिसँगै आज कार्यक्षेत्र प्रदेश…

मोदीलाई जनकपुरमा १३१ किलोको माला

काठमाडौं : दुई दिने नेपाल भग्रमणका क्रमममा जननकपुर रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई १३१ केजीको माला लगाएर अभिन्नदन गरिएको छ। शुक्रबार बाह्रबिघामा मोदीको नागरिक अभिनन्दन गर्न राखिएको विशेष कार्यक्रममा उनलाई यो मालबाट अभिन्नदन गरिएको हो। यस्तै मोदीको सम्मानमा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहानगरपालिका...

जनकपुरमा मोदीलाई अभिनन्दनः ३ वटा १२१ किलोका माला :: Pahilopost.com

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ। जनकपुरको रंगभुमिमा आयोजित समारोहमा भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुर उपमहा नगरपालिकाको तर्फबाट प्रमुख लाकिशोर यादवले अभिनन्दनपत्रले सम्मान गरे। उनले अभिनन्दनपत्र मैथली भाषामा वाचन गरेका थिए। त्यस्तै यादवले जनकपुर नगरको ‘साँचो’समेत हस्तान्तरण गरेका छन्। यसैबीच प्रदेश २ सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु

भारतीय प्रधानमन्त्री मोदीलाई १२१ किलोको ३ वटा माला, जनकपुरको साँचो हस्तान्तरण

काठमाडौं । जनकपुरमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनकपुरमा ३ वटा १२१ किलोको माला

मोदीको जनकपुरमा नागरिक अभिनन्दन, मुख्यमन्त्रीले लगाइदिए १२१ किलोको माला

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्र बिगाहमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन पछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले १२१ किलोको माला लगाइदिएका थिए।