धनगढी- बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्याएकाे धान भित्र्याउन राजापुर नगरपालिका-२ का ५८ वर्षीय सन्तोष थारुलाई एक छिन फुर्सद छैन। तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो। यस्तै, गेरुवा गाउँपालिका-५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दशैँको बेला आएको वर्षाले ढलेको र भिजेको धान काटन व्यस्त छिन्। फेरि पानी परेर […]