सुर्खेत – कर्णाली प्रदेश सरकारले साना जलविद्युत आयोजनाको अवस्थाबारे विवरण संकलन गर्ने भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णाली प्रदेश १० जिल्लामा रहेका साना जलविद्युत् आयोजनाका अवस्थाबारे विवरण संकलन गर्ने भएको हो। कर्णाली प्रदेशका सबै जिल्लामा रहेका साना जलविद्युत आयोजना, मर्मत गर्नुपर्ने आयोजना, निर्माणाधीन आयोजनाका अवस्थाका विषयमा विवरण संकलन गर्ने मन्त्रालयले […]