झिलीमिली सामुदायिक वनद्वारा खेलाडीलाई खेल सामग्री सहयोग

कञ्चनपुर : यहाँको झिलीमिली सामुदायिक वन उपभोक्ता समूहले खेलाडीलाई खेल सामग्री सहयोग गरेको छ। वनका अध्यक्ष अर्जुन साउदले आइतवार कृष्णपुर नगरपालिका वडा नम्बर २ बंक नन्दिपुरका खेलाडी युवाहरूलाई भलिबल, भलिबल नेट, ब्याडमिन्टन, ब्याडमिन्टन नेट, कर्क लगायतका खेल सामग्री हस्तान्तरण गरेका हुन्। आजको आवश्यकता वन वातावरण र जैविक विविधता संरक्षणमा युवाहरूको…

सम्बन्धित सामग्री

खेल सामग्री हस्तान्तरण

कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग स्वरुप रु २० लाख बराबरको खेल सामग्री प्रदान गरिइएको छ ।आज काठमाडौमा आयोजित कार्यक्रममा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता निर्मल र निराजन श्रेष्ठले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक...

सुदूरपश्चिम–११ द्वारा खेल सामग्री सहयोग

कैलालीको सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जिल्लाको ग्रामीण भेगको पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ । सोमबार पटेलास्थित फुटबल मैदानमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम–११ ले पटेला स्मार्टलाई खेल सामग्री सहयोग गरेको हो ।

नमुना बालविकास सञ्चालन गर्न खेल सामग्री सहयोग

सिमकोट – बालविकास सञ्चालनमा लागि बालबालिकाका लागि आवश्यक पर्ने सामग्री सहयोग गरिएको छ। व्यवस्थित र नमुनाका रूपमा बालविकास सञ्चालन गर्न उक्त सामग्री वडा कार्यालयले सहयोग गरेको हो। खार्पुनाथ गाउँपालिका–५ को खर्पेलगाउँको दलित बस्तीका बालबालिकाका लागि सञ्चालन हुँदै आएको बालविकास केन्द्रलाई वडाध्यक्ष भरतजंग शाहीले आवश्यक खेल सामग्री सहयोग गरेका छन्। उनले सामग्री नहुँदा साना बालबालिकालाई मनोरञ्जन […]

हुम्लाका फुटबल खेलाडीका लागि खेल सामग्री सहयोग

सिमकोट – हाल जिल्लामा सञ्चालन भइरहेको ग्रासरुट फुटबल प्रशिक्षण गरिरहेका खेलाडीका लागि फुटबल खेल सामाग्री सहयोग प्राप्त भएको छ। गोल नेपाल डटकमले ती सामाग्री सहयोग गरेको हो। हुम्ला फुटबल एकेडेमीका अध्यक्ष एवं प्रशिक्षक विष्णुबहादुर रावतले गोल नेपालबाट प्राप्त फुटबल सामाग्री जिल्ला आइपुगेको जानकारी दिए। प्राप्त भएका फुटबल खेल सामाग्रीहरुमा सिमप्याट ३१ वटा, जर्सी २२ वटा, […]

राष्ट्रिय बक्सिङका लागि ‘ग्रिन हिल’ द्धारा खेल सामग्री सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा आगामी वैशाखमा हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि ‘ग्रिन हिल’ ले खेलकुद सामग्री सहयोग गरेको छ । पाकिस्तानमा रहेको ‘ग्रिन हिल’ ले प्रतियोगिताका लागि चार लाखभन्दा बढीको सामग्री सहयोग गरेको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जानकारी दिए । पाकिस्तानी कम्पनी ‘ग्रिन […]

महालक्ष्मी विकास बैंकले बाँड्यो खेलकुद सामग्री

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ– संस्थालाई सहयोग गर्दै आएको छ । बैंकको बैतडीस्थित पाटन शाखाले पाटन–४ स्थित भूमेश्वर माध्यमिक विद्यालयलाई खेलकुद सामग्री उपलब्ध गराएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बैंकले खेलकुद सामग्री हस्तान्तरण गरेको हो । पाटन क्षेत्रले भलिबलमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी उत्पादन गरिसकेकाले यहाँका खेलाडीलाई खेलप्रति थप हौसला दिन तथा खेल विकासमा सहयोग पुर्‍याउन खेल सामग्री वितरण गरिएको बैंकका पाटन शाखा प्रबन्धक विजय शाहले बताए । बैंकको सहयोगबाट विद्यालयको खेलकुद विकासका लागि सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक वीरेन्द्रबहादुर चन्दको धारणा छ । हाल बैंकले १०३ शाखामार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एथलेटिक्स खेलाडीलाई खेल सामाग्री

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्स परिवार, नेपालद्वारा गत मंसिर २० र २१ गते काठमाडौमा आयोजना भएको युथ एथलेटिक्स च्याम्पियनसिपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने युवा खेलाडीहरुलाई नेपाल रन, युकेबाट सहयोग स्वरूप प्राप्त भएको खेल सामग्री स्पाईक प्रदान गरेका छन् । एथलेटिक्स खेलाडीहरु कपिलवस्तुका सन्दिप थारु, भक्तपुरकी स्वागाता खैजु, जाजरकोटका युवराज बिक, जुम्लाकी राममाया बुढासँगै मध्यम दूरीका […]

सात प्रदेशका तेक्वान्दो डोजाङलाई सहयोग

अमेरिकाको पोर्टल्यान्ड स्थिति इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी) ले शनिबार आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल सामग्री प्रदान गरेको  छ ।आइओएफटिसी टिम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करिब दुई लाख रुपियाँ रहेको जानकारी दिए । यसैगरी, आइओएफटिसीले म्युजिक हाउस, कीर्तिपुरलाई २५ हजार र भक्तपुरको भोलाछेँस्थिति श्री महाक

एन्फा अध्यक्ष शेर्पाद्वारा हुम्ला फुटबल एकेडेमीलाई खेल सामग्री सहयोग

सिमकोट– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पाले हुम्ला फुटबल एकेडेमीमार्फत खेल सामग्री उपलब्ध गराएका छन्। विकटको ठाउँमा फुटबलको विकासमा टेवा पुगोस् भन्ने हेतुले उनले काठमाडौँबाट खेल सामग्री हुम्ला पठाएका हुन्। अध्यक्ष शेर्पाले २७ थान जर्सी र २० वटा फुटबल काठमाडौँबाट पठाएर सहयोग गरेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए। उनले दुर्गम क्षेत्रमा फुटबल […]

फुटबल ऐकेडेमी हुम्लालाई खेल सामाग्री र नगद  सहयोग

हुम्ला फुटवल  ऐकेडेमीलाई खेलकुद सामाग्री सहित नगद सहयोग प्राप्त भएको छ । हिमाली  जिल्ला हुम्लाको खेलकुद क्षेत्रको विकासका लागि  काठमाडौंको कैलाश ट्रिपका सबिन घिमिरे र अर्का काठमाडौं निवासी कृष्ण  श्रेष्ठले...