भारतकी मानुसी चिलरले मिस वर्ल्ड २०१७ को ताज जितेकी छिन्। चीनको सान्यामा शनिबार भएको प्रतिस्पर्धामा इंगल्याण्ड, फ्रान्स, मेक्सिको र केन्याकी सुन्दरीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।
भारतीय सुन्दरीले मिस वर्ल्डको ताज जितेको यो चौथो पटक हो भने सन् २००० यता पहिलो पटक हो। भारतबाट सन् १९६६ मा रेइता फरिया,