छड्केको ‘रोल’ले थिएटरदेखि सिनेमासम्म पुर्‍यायो

विजय बराल थिएटरका कलाकार हुन्। ‘डिग्री माइला’, ‘सिरूमा नानी’ र ‘माइलो’, ‘बिल गेट्स’ र ‘मितज्यू’ जस्ता नाटक खेलिसकेका छन्। पछिल्लो समय नेपाली फिल्ममा समेत व्यस्त उनलाई दर्शक ‘कबड्डी’को ‘विके’ भनेर पनि चिन्छन्। जसले नाटक र सिनेमा दुबैमा काम गरिरहेका छन्। कलाकार बरालसँग प्रभा थापाले गरेको कुराकानीको सम्पादित अंश : यो भन्दा अगाडिको चलचित्र र हयारी […]

सम्बन्धित सामग्री

गौतम घोषका तीन सिनेमा, जसले मभित्रको दर्शक बदले

सानो छँदा मेरो सिकाइ सिनेमा विरोधी थियो । शनिबार नेपाल टिभीबाट आउने हिन्दी सिनेमा हेर्न अघोषित प्रतिबन्ध थियो । पढ्न प्रोत्साहित गर्नुहुने बुवा सिनेमा भने बन्देज गर्नुहुन्थ्यो । किन हेर्नु क्षणिक मनोरञ्जन, सस्तो फर्मूला फिल्म ! यस्तै प्रश्न गर्नुहुन्थ्यो । त्यो खासमा प्रश्न होइन, सिनेमाबारे उहाँको निर्णय थियो । घरमा टन्नै किताब थिए, टिभी थिएन […]

बच्चालाई कस्तो सिनेमा देखाउने ?

बच्चालाई सधैँ टिभी स्क्रिनअगाडि झुम्मिन दिनु राम्रो होइन । तर, वेला–वेलामा उनीहरूलाई सिरियल तथा सिनेमा हेर्न लैजानुपर्छ । उनीहरूलाई उमेर, परिपक्वता र रुचिअनुसारको सिनेमा देखाउनुपर्छ । किनकि, सिनेमाले बालमस्तिष्कमा गहिरो प्रभाव छाड्छ । तसर्थ,...

सञ्चारमन्त्री र संस्कृतिमन्त्रीले ध्यान दिनुपर्ने एउटा सिनेमा मुद्दा

काठमाडौं । नेपालमा सिनेमा सञ्चार मन्त्रालय अन्तर्गत छ । सिनेमाको काम सूचना प्रवाह गर्ने होइन । राजा महेन्द्रलाई पन्चायतकालमा आफ्ना एजेन्डा आम सर्वसाधारणकहाँ पुर्याउन सिनेमा निर्माण थाले । सिनेमा भनेको कला हो । यसको काम सञ्चार गर्ने या सूचना दिने होइन । अहिलेको समाजका लागि सिनेमा भनेको संस्कृति, कलाको अंग हो । गणतन्त्र आएको डेढ […]

पर्दा पछाडिको कथा : कसरी बन्छ सिनेमा ?

सिनेमा कसरी बन्छ ? यसको कुनै एकसूत्रिय जवाफ हुँदैन । सिनेमा निर्माणको तौर–तरिका फरक हुन्छ र फरक हुन्छ फिल्ममेकरको अनुभव पनि । मलाई चाहिँ के लाग्थ्यो भने फिल्म बनाउनका लागि कथा चाहिन्छ । कथा भयांकर हुनुपर्छ । त्यही कथाले नै सिनेमाको खाका तयार गर्छ । तर, मेरो बुझाई र अनुभव फरक रह्यो । सिनेमाका लागि […]

भोलिदेखि सिनेमा हल खुल्ने

कोभिड महामारीको कारण देखाउँदै बन्द भएका सिनेमा हलहरू १ फागुनबाट खुल्ला हुने भएका छन् ।जिल्ला प्रशासन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् । सिनेमा हल खुल्ला हुने बित्तिकै दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

दसैँमा सिनेमा हल खुल्ने

चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ ।नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण दसैँको फूलपातीदेखि नयाँ चलचित्र प्रदर्शनीमा आउने लक्ष्य राखेका छौँ । ”नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले उपत्यकाको सिनेमा घर मात्र खोल्ने निर्णय गरेको हुनाले मौफसलका सिनेमा घर पनि खुला गर्ने प्रयास भइरहेको जान

‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलीज हुन्छः रोहित शेट्टी

एजेन्सी। बलिउड फिल्म निर्देशक रोहित शेट्टीले अक्षय कुमार अभिनीत सिनेमा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका छन्। शेट्टीले हिजो राती टिभी रियालिटी शो ‘खतरो के खिलाडी’मा ‘सूर्यवंशी’ सिनेमा घरमा नै रिलिज हुने बताएका हुन्। उनले सिनेमा प्रदर्शन गर्न फिल्म हल खुल्ने समय पर्खिरहेको बताए। उनकाअनुसार सिनेमा हल खुल्ने बित्तिकै फिल्म प्रदर्शन हुनेछ।

२८ वटा सिनेमा हल बन्द

काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका नौ र उपत्यकाबाहिरका १९ गरेर २८ वटा सिनेमा हल बन्द भइसकेका छन् ।हल सञ्चालकको संस्था नेपाल चलचित्र संघको तथ्यांकअनुसार यी सिनेमा हल अब नखुल्नेगरी सधंैका लागि बन्द भएका हुन् । सिनेमा हलमा जडान गरिएका फिल्म प्रदर्शन गर्ने डीसीएन, क्युबजस्ता सर्वरसमेत सम्बन्धित कम्पनीलाई फिर्ता गरेर उनीहरूले सिनेमा हल बन्द गरेका छन् ।कोरोना महामारीकै कारण सिनेमा हलको भविष्य अनिश्चि

बजार केन्द्रित सिनेमा चेतना

फिल्म कलेजमा भर्ना भएको केही समयमै मैले एउटा कुरा भन्दै हिँड्न थालेँ, ‘म यथार्थवादी सिनेमा बनाउँछु । सिनेमा समाजको ऐना हो ।‘ परीक्षामा आउँने हरेक प्रश्नको उत्तर लेख्दा पनि यही वाक्य लेखेर सुरु गर्थेँ, ‘ सिनेमा इज द मिरर अफ सोसाइटी।‘ अहिले सम्झँदा हाँसो उठेर आउँछ । सिनेमा समाजको ऐना होइन, न कि यथार्थवादी नै । ऐनाले त्यही व्यक्तिको कथा देखाउँछ […]

कोरोनाकालपछि कता मोडिँदैछ नेपाली सिनेमा?

पोखरा : कोरोना भाइरस महामारीका कारण प्रभावित बन्यो नेपाली सिनेमा क्षेत्र। विश्व सिनेमा बजारले कोभिड-१९ का कारण ६० प्रतिशतभन्दा बढी आर्थिक नोक्सानी व्यहोर्दा नेपाली सिनेमा उद्योग पनि अछुतो छैन। तर, नेपालको हकमा सिनेमा क्षेत्रलाई भएको नोक्सानी बारे नेपालमा यकिन तथ्याङ्क छैन। साथै महामारीपछि सिनेमा क्षेत्रमा थपिएका चुनौती र सम्भावनाबारे पनि…