गुल्मीका एक सय ६४ स्थान बाढी र पहिराेको जोखिममा

अधिकांश स्थानीय तहका आश्रय स्थल विद्यालय, समयमै पुर्नस्थापना नहुँदा पहिरो पीडितको बिचल्ली, जोखिम मोलेरै प्रभावित स्थलमै बसोबास गर्न बाध्य यो बर्ष धेरै पानी पर्ने भएकाले बाढी र पहिरोबाट मानवीय तथा भौतिक...

सम्बन्धित सामग्री

बाढी बीमामा कैलाली र बर्दियाका चार हजार किसान आबद्ध

कैलाली र बर्दियामा सञ्चालित सूचकांकमा आधारित बाढी बीमामा यस वर्ष चार हजार दुई सय ७८ किसान आबद्ध भएका छन्। कर्णाली नदीका कारण बाढीको जोखिममा रहेका कैलाली र बर्दियाका किसान बाढी...

बाढी पहिराेका कारण पाँचथरमा ११९ परिवार विस्थापित

काठमाडौँ – पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन् । सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन् । बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने […]

बाढी पहिरोका कारण कर्णालीका सात सय बढी परिवार विस्थापित

पाँच दिनको लगातारको वर्षापछिको बाढी पहिरोका कारण कर्णाली प्रदेशभर सात सय १५ घर परिवारका चार हजारभन्दा धेरै व्यक्ति विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित भएका हुन् । सबैभन्दा धेरै मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित भएका छन् भने सबैभन्दा कम […]

सुडानमा बाढी– १४६ जनाको मृत्यु

सुडानमा हालै आएको बाढी र पहिरोबाट ज्यान जानेको सङ्ख्या एक सय ४६ पुगेको छ । यहाँका अरु केही व्यक्ति हराइरहेका समाचारमा जनाइएको छ । यहाँको नेशनल काउन्सिल फर सिभिल डिफेन्सले सो कुराको जानकारी दिएको हो ।सो काउन्सिलले यहाँ यही सेप्टेम्बर महिनाको २१ तारिख अर्थात् बुधबारसम्ममा यहाँ बाढी पहिरोबाट ज्यान जाने नागरिकको संख्या एक सय ४६ पुगेको जानकारी बुधबार दिएको छ । हालै यहाँ आएको बाढीले पाँच हजारभन्दा बढी घर बगाएको छ भने अरु सात हजार घरमा क्षति पुगेको छ ।यहाँको उत्तरी क्षेत्रका दुई सय ५० भन्दा बढी गाउँमा

पाकिस्तानमा बाढी पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार १ सय ३६ पुग्यो

काठमाडौँ- पाकिस्तानका विभिन्न भागमा अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार बाढी पहिरोका कारण एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने अरु तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना […]

कास्कीमा बाढी र पहिरोका कारण १ सय ५० घर जाेखिममा

काठमाडौं । कास्कीका विभिन्न ठाउँमा अविरल वर्षासँगै आएको बाढी र पहिरोले डेढ सय घर जाेखिममा परेका छन् । पोखरा-२५ सुईखेतमा आज (शनिबार) बिहानै डेढ सय घर डुवेका हुन् । पहिरो खसेर खोला थुनिएपछि निकास रोकिएको छ । त्यहाँका डेढ सय घरका प्रभावितलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएकाे छ । बस्तीसँगै ब्यावसायिक फार्महरुमा […]

महाराष्ट्र बाढी : १ सय १२ जनाको मृत्यु, ९९ बेपत्ता

काठमाडौं : भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या १ सय १२ पुगेको छ। ५३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ९९ जना बेपत्ता भएका छन्। बाढी पहिरोका कारण १ लाख ३५ हजार मानिस घरबारविहीन भएका छन्। महाराष्ट्रको राहत तथा पुनस्र्थापना विभागले गएराति साढे ९ बजेसम्म १ लाख ३५ हजार मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाएको छ। महाराष्ट्रको सांगली र रायगढ जिल्ला बाढीबाट सबैभन्दा धेरै प्रभावित भएका छन्। सांगली जिल्लाका अधिकांश क्ष

बाजुराका सय गाउँमा बाढी पहिरोको जोखिम

लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो । त्यहाँ बसोबास गरिरहेका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने माग उठेको छ ।बाढी पहिरोका उच्च जोखिमा रहेका मध्य खप्तड छेडेदह गाउँपालिकामा १४ गाँउका ३ सय ३२ परिवार

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा १ सय ८० जनाको मृत्यु

इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ८० भन्दा बढी भएको बिहीबार जानकारी दिइएको छ