आइपीएलमा आज एक खेल, लखनउ र गुजरात भिड्ने

काठमाडौं, १४ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा आज (सोमबार) एक खेल हुँदैछ । आईपीएल अन्तर्गत आज दुई नयाँ टोली गुजरात टाइटन्स र लखनउ सुपर जाइन्टबीच प्रतिस्पर्धा हुनेछ । खेल राती ७ः४५ बजे सुरु हुनेछ । आज दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटमा आज गुजरात र लखनउ तथा राजस्थान र हैदरावाद खेल्दै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जाइन्ट्स दिउँसो पौने ४ बजे अहमदावादमा खेल्दैछन् । गुजरात १० खेलमा १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा तथा लखनउ १० खेलमा ११ अङ्कका साथ तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा राजस्थान रोयल्स र सनराईजर्स हैदरावाद बेलुका पौने ८ बजे खेल्दैछन् । यो खेल जयपुरमा हुनेछ । राजस्थान १० खेलमा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा र हैदरावाद ९ खेलमा ६ अङ्कका साथ पुछारमा छ ।

लखनउलाई हराउँदै गुजरात प्लेअफमा

काठमाडौं, बैशाख २८। गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ६२ रनले पराजित गर्दै गुजरात प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको हो । जीतको लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३.५ ओभरमा ८२ मा अलआउट भयो । लखनउको लागि दीपक होन्डाले […]

लखनउ जायन्टलाई हराउँदै गुजरात प्लेअफमा

एजेन्सी- लखनउ जायन्ट्सलाई ६२ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ। मंगलबार राति गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो। लखनउका दिपक होडाले सर्वाधिक २७ रन जोड्दा क्विन्टन डी ककले ११ रन जोडे। अन्य खेलाडीले दोहोरो अंक […]

लखनउलाई हराउँदै गुजरात आईपीएलको प्लेअफमा

२८ वैशाख, काठमाडौं । इण्डियन पि्रमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराएको छ । यस जितका साथ जारी आईपीएलको प्ले अफमा स्थान बनाउने पहिलो टिम गुजरात बनेको छ । पहिले ब्याटिङ गर्दै गुजरातले चार विकेटको क्षतिमा १४४ रन बनाएको थियो । शुभमन गिलले अविजित ६३ रन बनाए । यसैगरी डेभिड […]

गुजरात आईपीएल क्रिकेटको प्ले अफमा : लखनउ ६२ रनले पराजित

काठमाण्डाै – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुणेमा गएराति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने पहिलो टोली समेत बनेको छ । टस जितेर पहिला ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन बनायो । गुजरातका शुभमन गिलले अविजित ६३ रनको अर्धशतकीय पारी खेले । गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । लखनउका दिपक होडाले २७ तथा क्विन्टन डी ककले ११ रन जोडे । गुजरातका ...

आईपीएलः गुजरात शीर्ष स्थानमा, लखनउ ६२ रनले पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ। मंगलबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो। १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउले १३ ओभर ५ […]

लखनउलाई हराउँदै गुजरात शीर्षस्थानमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत उच्च लयमा‌ रहेका नवप्रवेशी फ्रेन्चाइज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स बिचको खेलमा गुजरात विजयी भएको छ । लखनउमाथि ६२ रनको सानदार जित दर्ता गर्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मंगलबार टस जितेर पहिलो ब्याटिङ रोजेको गुजरातले निर्धारित २० अ‍ोभरमा ४ विकेट गुमाउँदै १ सय […]

आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ । अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ । लखनउ र गुजरात यो सिजनको आईपीएलमा नवप्रवेशी टोली हुन् । यसअघि भएको खेलमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।

अहमदाबादको नाम गुजरात टाइटन्स

आइपिएल २०२२ बाट दुईवटा फ्रेन्चाइज टोली थपिँदा अहमदाबादले मात्र नाम घोषणा गरेको थिएन। दुईमध्ये लखनउले यसअघि नै आफ्नो नाम लखनउ सुपर जायन्ट राखेको थियो। बुधबार अहमदाबादले भने आफ्नो फ्रेन्चाइज टोलीको नाम गुजरात टाइटन्स राखेको छ। यो फ्रेन्चाइज टोलीले अक्सनआगाड...