अहमदाबादको नाम गुजरात टाइटन्स

आइपिएल २०२२ बाट दुईवटा फ्रेन्चाइज टोली थपिँदा अहमदाबादले मात्र नाम घोषणा गरेको थिएन। दुईमध्ये लखनउले यसअघि नै आफ्नो नाम लखनउ सुपर जायन्ट राखेको थियो। बुधबार अहमदाबादले भने आफ्नो फ्रेन्चाइज टोलीको नाम गुजरात टाइटन्स राखेको छ। यो फ्रेन्चाइज टोलीले अक्सनआगाड...

सम्बन्धित सामग्री

रिंकुले अन्तिम ओभरमा ठोके पाँच छक्का

इन्डियन प्रिमियर लिग (आइपिएल) को आइतबार भएको गुजरात टाइटन्स र कोलकता नाइट राइडर्सबीचको प्रतिस्पर्धा कीर्तिमानले भरियो । कोलकताका बायाँहाते ब्याट्सम्यान रिंकु सिंहले अन्तिम ओभरमा ३१ रन बटुल्दै रेकर्ड बनाएका छन् । आइपिएलको...

यी स्टार खेलाडी, जसको बन्न सक्छ यो अन्तिम आइपिएल

दुई दिनपछि इन्डियन प्रिमियर लिग (आइपिएल) को १६ औँ सिजन सुरु हुँदैछ। पहिलो खेल ३१ मार्चमा डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्स र चेन्नई सुपरकिंग्सबीच अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ। ५९ दिन चल्ने लिगमा यो सिजन यी पाँच खेलाडीका लागि अन्तिम आइपिएल बन्न सक्ने छ। यद्यपि, उनीहरुको प्रदर्शन र टिमको चाहनाले पनि उनीहरुको भविष्य निर्धारण गर्नेछ। महेन्द्र […]

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

नयाँ दिल्ली । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो सहभागितामै फाइनलमा पुगेको छ। मंगलबार राति पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात फाइनलमा पुगेको हो। अन्तिम ओभरमा जितका लागि १६ रन आवश्यक रहेका बेला डेभिड मिलरले सुरुका लगातार तीन बलमा छक्का प्रहार गरेका थिए। एक सय ८९ रनको लक्ष्य गुजरातले १९.३ […]

गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश

काठमाडौँ । गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका […]

गुजरात टाइटन्स आईपीएलको फाइनलमा

गुजरात टाइटन्स आईपीएलको फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो ।जितका लागि १८९ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्सले तीन बल बाँकी रहँदै तीन विकेटमा १९१ रन बनाएर जित निकाल्यो । डेभिड मिलर गुजरातको जितको नायक साबित भए । मिलरले ३८ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै अविजित ६८ रन बनाए । उनले अन्तिम ओभरको पहिलो तीन बलमा लगातार छक्का प्रहार गर्दै टोलीलाई फाइनलमा पुर्‍याए । उनलाई कप्तान हार्दिक पाण्डेयले राम्रो साथ दिए ।

प्लेअफमा पुग्ने पहिलो टोली बन्यो गुजरात टाइटन्स

आइपिएलका शीर्ष दुई टोलीबीचको खेलमा गुजरात टाइटन्सले लखनउ सुपर जाइन्ट्सलाई ६२ रनले पराजित गर्दै आफ्नो वर्चस्व प्रमाणित गरेको छ ।पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले लो-स्कोरिङ पिचमा चार विकेट गुमाएर १४४ रन बनाएको थियो । टोलीका लागि ओपनर शुभमन गिलले अविजित ६३ रन बनाए ।  ४९ बलको आफ्नो पारीमा उनले सात चौका प्रहार गरे । उनी बाहेक डेभिड मिलरले २६ रन बनाए भने राहुल टियोटियाले १६ बलमा अविजित २२ रन बनाए । कप्तान हार्दिक पाण्डेले मात्र ११ रन बनाउन सके ।लखनउका लागि मोहसिन खानले चार ओभरमा १८ रन दि

आईपीएल क्रिकेट : गुजरात टाइटन्स प्ले अफमा प्रवेश

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स प्ले अफमा प्रवेश गरेको छ।  गएराति पुनेमा लखनऊ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने लिगको पहिलो टिम बनेको हो। गुजरात अंकतालिमा शीर्ष स्थानमा पनि उक्लिएको छ। गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनऊ १३.५ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। लखनऊका दिपक होडाले २७ र क्विन्टन डिककले ११ रन जोडे। गुजरातका राशिदखानले ४ तथा यशड्यालर साई किशोरले २\२ विकेट लिए।पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बना

आईपीएल : गुजरात टाइटन्स प्लेअफ नजिक

सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)- २०२२ मा सातौं जित निकाल्दै  प्लेअफ नजिक पुगेकाे छ । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । गुजरातका ऋद्धिमान शाहले सर्वाधिक ६८ रन बनाए । राहुल टेवाटियाले ४० रनको योगदान गरे । हैदराबादका उमरान मलिकले एक्लै ५ विकेट लिए ।यसअघि मुम्बईमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो । हैदराबा

आईपीएलः नवप्रवेशी गुजरात टाइटन्स शीर्ष स्थानमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को नवप्रवेशी टोली गुजरात टाइटन्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति मुम्बईमा भएको रोमान्चक खेलमा सनराईजर्स हैदरावादलाई ५ विकेटले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा पुगेको हो। गुजरातले पहिलो खेलमा व्यहोरेको हारको बदला लिँदै आठ खेल खेल्दा १४ अंक बनाएको छ। गएराति भएको खेलमा हैदरावादले दिएको १ सय ९६ रनको […]

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्ने

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुईवटा खेल हुँदैछन्।दिउँसो पौने ४ बजे डीवाई पाट्ली स्टेडियम मुम्बईमा हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्दैछन्।जारी लिगमा नवप्रवेशी गुजरात आफ्ना ६ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। गुजरात आजको खेल जित्दै पहिलो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ । ७ खेलबाट ६ अंक जोडेको कोलकाता सातौँ स्थानमा छ। उसले आजको खेलमा जित निकाल्दै तालिकामा स्थान सुधारको लक्ष्य लिएको छ। यस्तै शनिवार राति हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र सन