काठमाडौं : अभिनेत्री दीपिका पादुकोण र अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो गीत ‘बेशर्म रङ’ रिलिज हुनासाथ विवादमा तानिएको छ। गीतमा अभिनेत्री दीपिकाले भगवा रङको बिकिनी लगाएकी छन्। फिल्मलाई लिएर सामाजिक सञ्जालमा ‘ब्वाइकट ट्रेन्ड’ नै चलेको छ। फिल्मकै कारण दीपिका पहिलोपटक विवादमा तानिएकी भने होइनन्। उनले अभिनय गरेका हरेक फिल्म रिलिज हुनुअघि दीपिकाकै कारण विवादमा तानिएका छन्। एसिड पीडितमाथि बनेको फिल्म ‘छपाक’ रिलिजअघि दीपिका जेएनयूका विद्य
अभिनेत्री उपासना सिंह ठकुरी विवादमा तानिएकी छन् । फिल्म ‘डिसेम्बर फल्स’ को हालै सार्वजनिक भएको गीत ‘चार घण्टा कुराएर’ मा लगाएको पहिरनका कारण उनी विवादमा तानिएकी हुन् ।उनले लगाएको पहिरनमा बौद्ध स्तुपा, स्वयंम्भू मन्दिरको चित्र रहेको छ । उक्त पहिरनले भगवानको अपमान भएको भन्दै सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । केही दिन अगाडि भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा उनले यो पहिरनमा अभिनेता आर्यन सिग्देलसँग नृत्य गरेकी छन् । गीत छायांकनका क्रममा एक भिडियो टुक्रा सम
काठमाडौँ : देशभर निर्वाचनको माहोल तात्दै गर्दा निर्वाचन आयोग भने झन् झन् विवादमा फस्न थालेको छ । निर्वाचनलाई स्वच्छ, मर्यादित र सुरक्षित बनाउनुको साटो आयोगका कतिपय निर्णय र प्रचारशैलीले यसपटक उसलाई नराम्ररी विवादमा तानेको छ । आयोग सुरुमै पनि कतिपय आफ्नै अपरिपक्व निर्णयका कारण विवादमा आएको देखिन्छ । त्यसमध्ये पहिलो थियो, गीतको सवाल । निर्वाचन […]
सेक्युरिटी गार्डलाई पक्राउ गर्न लगाएको भनेर पर्यटनमन्त्री जीवनराम श्रेष्ठ आलोचित भइरहेका बेला अर्का मन्त्री पनि विवादमा तानिएका छन् । पर्यटनमन्त्री श्रेष्ठपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर विवादमा तानिएका हुन् । विवादित व्यक्तिको बर्थ डे मनाउने कार्यक्रममा सहभागी भएको भन्दै श्रममन्त्रीको आलोचना भइरहेकाे हो । १९ भदौमा एभरेष्ट स्प्रिङ वाटर कम्पनीको उद्घाटन गर्न उनी दरबारमार्गस्थित होटल याक एण्ड यति प्रमुख अतिथिको रूपमा सहभागी थिए । उनले उक्त कम्पनी
अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन्। सत्ता साझेदार माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी भएका मन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा राजस्वसहितका विषय चुहावट गरेको आरोप लागेको छ।...
काठमाडौं, फागुन ३० । आफ्नो नयाँ गीत ‘पीर’का कारण गायक प्रकाश सपुत यतिबेला विवादमा छन् । माआवादी ‘जनयुद्ध’का महिला लडाकु हाल वेश्यावृत्तिमा छन् भन्दै यो गीतको भिडियोमा उनीहरूले वेश्यावृत्ति गरेको दृश्य देखाएपछि उनी विवादमा तानिएका हुन् । यसअघि यिनै गायक ‘गलबन्दी च्यातियो तिम्ले तानेर’ गीत अरूको चोरी गरेर बनाएको भन्दै विवादमा परेका थिए । देशको […]
काठमाडौं। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुर्व्यवहार को आरोप लगाएर विवादमा आएको एक वर्षपछि फेरि भुवन केसी विवादमा आएका छन्। सन्दीप क्षेत्रीको कार्यक्रम 'ह्वाट द फ्लप'मा कोरियोग्राफर शंकर बिसीले एक प्रसंगमा हिरोइनलाई अंगालो मार्ने चान्स दिएको कुरा खुलाएपछि फेरि उनी विवादमा आएका हुन्। शंकर एक गीतको छायांकनको बेलाको प्रसंग सुनाएका थिए। योसँगै हाल सामाजिक सञ्जालमा भुवन केसीको चर्को विरोध भइरहेको छ।
१५ जेठ, काठमाडौं । भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोनाभाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् । हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । […]