बाढीप्रभावित १५ जिल्लाका परिवारलाई भारतद्वारा आठ करोडको राहत सामाग्री प्रदान

काठमाडौं । भारत सरकारको मिशन उप–प्रमुख नामग्या खम्पाले आठ करोड बराबरको राहत सामाग्री नेपाललाई हस्तान्तरण गरेकी छिन् । आयोजित एक कार्यक्रममा नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रीय संगठन सचिव नारायण ढकाललाई ती सामाग्री हस्तान्तरण गरिएको हो । नेपालका १५ जिल्लामा बाढी तथा पहिरोबाट प्रभावित भएका परिवारलाई टेन्ट, प्लास्टिक सिट, […]

सम्बन्धित सामग्री

चीनले बुझायो झण्डै ३० करोडको राहत सामग्री

दुईवटा एयरक्राफ्टबाट ४ हजार ६ सय ब्लाङ्केट र ६ सय टेन्ट आएको छ। यता केरुङ नाका हुँदै चिनियाँ सरकारले झन्डै १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामाग्री पठाएको छ, जसमा दुई हजार तीन सय टेण्ट, दुई हजार ब्लाङ्केट, सात सय टर्पलिन, पाँच सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन्।

भूकम्प पीडितलाई नबिल बैंकको एक करोडको राहत सामाग्री

पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनताको राहतको लागि नबिल बैंकले एक करोड रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्ने निर्णय गरेको हो ।

नेपालले पाकिस्तानलाई २ करोडको राहत सामाग्री दिने

काठमाडौँ। नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामाग्री दिने भएको छ। बाढीका कारण आक्रान्त बनेको पाकिस्तानलाई भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णयले राहत सामाग्री दिने भएको हो।

पाकिस्तानलाई २ करोडको राहत सामाग्री दिने सरकारको निर्णय

काठमाडौँ – नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामाग्री दिने भएको छ। बाढीका कारण आक्रान्त बनेको पाकिस्तानलाई भदौ २१ गतेको मन्त्रिपरिषद्को निर्णयले राहत सामाग्री दिने भएको हो। गृह मन्त्रालयले विज्ञप्तिमार्फत घटानप्रति दुःख व्यक्त गर्दै मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली दिएको छ। साथै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको गृह मन्त्रालयले जनाएको छ। गृहले […]