नेपालीलाई खुशी बनाउन नसकेकोका माफी चाहन्छु : प्रशिक्षक अलमुताइरी

काठमाडौं : नेपाल र भारतबीच आज सम्पन्न मैत्रीपूर्ण सिरिजको पहिलो खेल १-१ को बराबरीमा रोकिएको छ। आजको खेललाई लिएर नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालीलाई खुशी दिन नसकेको भन्दै माफी मागेका छन्। ‘नेपालीहरुलाई खुशी बनाउन नसकेकोमा माफी चाहन्छु। मेरो खेलाडीप्रति म गौरव गर्छु। हामीले अझै सुधार गर्न आवश्यक छ’, खेलपछि…

सम्बन्धित सामग्री

उपाधि जित्न नसकेकोमा प्रशिक्षक र कप्तानले मागे माफी

३ असोज, काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेको राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापा र कप्तान एञ्जिला तुम्बापो सुब्बाले माफी मागेका छन् । दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि पत्रकारसित कुरा गर्दै उनीहरुले उपाधि जित्ने वाचा गरे पनि त्यो वाचा पूरा गर्न नसकेको बताए । ‘हामीले राम्रो खेलेको हो, तर […]

एन्फालाई अल्मुताइरीको पत्र : १० खेलाडीलाई मैले माफी दिएँ, कारबाही नगर्नुस्

१८ वैशाख, काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन् । एसिया कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका रोहित चन्दसहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीमाथि गम्भीर […]

लुकाकुले माफी मागे

इटालियन क्लब इन्टर मिलानबाट यसै सिजन प्रिमियर लिग क्लब चेल्सीमा अनुबन्धित रोमेलु लुकाकुले क्लबमा आफू असन्तुष्ट रहेको भन्दै दिएको अभिव्यक्तिमा प्रशिक्षक थोमस टचेलसँग माफी मागेका छन्।...

माफी मागेपछि लुकाकु चेल्सीको टोलीमा फर्किए

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु चेल्सीको टोलीमा फर्किएका छन् । उनले आफ्नो टोली चेल्सी र प्रशिक्षक थोमस टुचेलसँग माफी मागेपछि टोलीमा फर्किएका हुन् । सार्वजनिक रूपमै प्रशिक्षकका कारण चेल्सीमा खुसी रहन नसकेको र इन्टर मिलान फर्कन चाहेको अभिव्यक्ति दिएपछि उनलाई टोली बाहि रहँदै आएका थिए । सोही कारण उनले सोमबार प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्धको खेल […]

एक महिना अघिको अन्तर्वार्ताबारे प्रशिक्षक अल्मुताइरीले मागे माफी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्।

अलमुताइरीले मागे माफी

नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् ।  एक अनलाइनलाई दिएको एक अन्तरवार्तामा दिएको अभिव्यक्तिप्रति आज सामाजिक सञ्जालमार्फत् उनले माफी मागेका हुन् ।  गत महिना उनले अन्तर्वार्तामा नेपाली खेलाडीले विगत ३० वर्षमा विदेश मात्रै घुमेको बताएका थिए ।  ‘म सबै नेपाली, पूर्व खेलाडी, प्रशिक्षक जसले मेरो कुरा गलत रुपमा बुझे उहाँहरूसँग माफी माग्दछु,’ उनले भने ।

मुख्य प्रशिक्षक अल्मुताइरीले मागे माफी

काठमाडौं। पूर्व नेपाली राष्ट्रिय फुटबल टिमबारे दिएको अभिव्यक्ति विवादित बनेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। अल्मुताइरीले एक अन्तर्वार्तामा यसअघि नेपाली खेलाडीहरू नतिजाका लागि भन्दा नयाँ देश घुम्न मात्र जाने गरेको र आफ्नो प्रशिक्षण सम्हालेपछि नतिजा राम्रो आएको दाबी गरेका थिए। उनले पछिल्लो तीन दशकमा नेपाली र एसियाली राष्ट्रको फुटबल विकासबारे बोलेको तथा आफ्नो मनसाय कसैलाई चोट पुर्‍याउने नभएको

मुख्य प्रशिक्षक अलमुताइरीले माफी मागे

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । केही समयअघि एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् । त्यस अन्तर्वार्तामा आफूले नेपाली राष्ट्रिय टोली, पूर्वखेलाडी तथा प्रशिक्षकको विषयमा बोल्दा केहीलाई चोट पुगेको बताउँदै अलमुताइरीले आज माफी मागेका हुन् । पछिल्ला तीन दशकमा नेपाली फुटबल टोली र अरू एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउनु खोजेको उनले भनेका छन् । आफूले...

फुटबल प्रशिक्षक अल्मुताइरीले मागे माफी

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ सम्बन्धमा दिइएको अभिव्यक्ति विवादमा परेपछि उनले माफी मागेका हुन्।