एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकु चेल्सीको टोलीमा फर्किएका छन् । उनले आफ्नो टोली चेल्सी र प्रशिक्षक थोमस टुचेलसँग माफी मागेपछि टोलीमा फर्किएका हुन् । सार्वजनिक रूपमै प्रशिक्षकका कारण चेल्सीमा खुसी रहन नसकेको र इन्टर मिलान फर्कन चाहेको अभिव्यक्ति दिएपछि उनलाई टोली बाहि रहँदै आएका थिए । सोही कारण उनले सोमबार प्रिमियर लिगअन्तर्गत लिभरपुलविरुद्धको खेल […]