धरान, साउन ३ । धुमधामले स्वागत गरेर गत असोजमा भित्र्याइएका रेल सेटमाथिको घुम्टो आइतबार खुल्ने भएको छ। असोजदेखि थन्क्याएर राखिएको जनकपुर–जयनगरका लागि ल्याइएका रेल सेट आइतबार प्रतिघन्टा १२० किलोमिटरको गतिमा परीक्षण हुने भएको छ। रेल सञ्चालन हुनुअघि आइतबार रेल्वे लिकमा गति परीक्षण यकीन गर्न लागिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताएका छन्। ‘रेल्वे लिकको […]