एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

नेकपा (एमाले) ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सातवटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको बनाउनुभयो । सुदूरपश्चिम प्रदेशमा आगामी वैशाख २ र ३ गते, कर्णाली प्रदेशमा वैशाख ४ र ५ गते, लुम्बिनी प्रदेशमा वैशाख ६ …

सम्बन्धित सामग्री

एमालेको मिसन ग्रासरुट अभियान- सवा लाख नयाँ सदस्यताको लागि आवेदन, १३ हजार प्रवेश

काठमाडौं । नेकपा एमालेले चलाएको दुई महिने मिसन ग्रासरुट अभियानमा १३ हजार २३८ जना प्रवेश प्रवेश गरेको बताएको छ। केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभाग उपप्रमुख विष्णु रिजालले १ लाख १९ हजार ९५ पार्टीको नयाँ सदस्यताका लागि आवेदन परेको बताए। यस्तै, उनले मिसन ग्रासरुट अभियान ८७५ बैठक पालिकामा र वडामा ५ हजार ५७४ बैठक बसेको बताए।

एमालेको ‘मिसन ग्रासरुट अभियान’ को सातै प्रदेशमा समीक्षा

नेकपा (एमाले)ले पार्टी सृदृढीकरण तथा विस्तार अभियानका लागि सञ्चालन गरेको ‘मिसन ग्रासरुट अभियान’को समीक्षा बैठक राखेको छ । पार्टी महासचिव शङ्कर पोखरेलद्वारा जारी गरिएको सर्कुलरमा मिसन ग्रासरुटको अभियानको सातवटै प्रदेशस्तरमा समीक्षा बैठक राखिएको बनाए ।

एमालेको मिसन ग्रासरुट अभियान- घेराबन्दीविरुद्ध आगामी निर्वाचनबाट एकल बहुमत

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो पार्टीको सम्पूर्ण ध्यान संगठन निर्माण र जनजीविकाका मुद्दाहरूको पैरवीमा केन्द्रित हुने उल्लेख गर्दै त्यसका लागि तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। मिसन ग्रासरुट अभियान अन्तर्गत जुम्लामा भइरहेको कामका बारेमा अनुगमन गर्न आएका इन्चार्ज कँडेलले सोमबार बिहान सदरमुकाम खलंगामा आयोजित चन्दननाथ नगर […]

एमालेको ‘मिसन ग्रासरुट’ अभियान : जिल्ला-जिल्लामा अभिमुखीकरण

काठमाडौँ- नेकपा एमालेले यही फागुन ५ गतेदेखि सुरु गरेको दुई महिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियान ‘मिसन ग्रासरुट’ अन्तर्गत विभिन्न जिल्लामा अभिमुखीकरणलगायतका गतिविधि सञ्चालन गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । एमालेको सचिवालयको पन्ध्रौंँ बैठ...

एमालेको ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पार्टीका विदेश विभाग प्रमुख डा राजन भट्टराईले पार्टीलाई बलियो बनाउन ग्रासरुट अभियानको थालनी गरिएको बताएका छन् । ‘एमाले […]

मुगुमा एमालेको 'मिसन ग्रासरुट' अभियान

जिल्लामा नेकपा एमालेको दुई महिने 'मिसन ग्रासरुट' अभियान सुरु भएको छ । केन्द्रीय सचिवालको निर्णयअनुसार शनिबारदेखि दुई महिने मिसन ग्रासरुट अभियान सुरु गरिएको एमालेले जनाएको छ ।

पार्टी सुदृढीकरण तथा विस्तार गर्न एमालेको ‘मिसन ग्रासरुट’ अभियान

धनकुटा – नेकपा एमाले धनकुटाले आजदेखि ‘मिसन ग्रासरुट’पार्टी सुदृढीकरण तथा विस्तार अभियान–२०७९ थालेको छ । यस अभियानले पार्टी सदस्यता वितरणलाई व्यवस्थित गर्न भौतिक उपस्थितिमा मात्र सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्नमा जोड दिने बताइएको छ  । अभियानको शनिबार उद्घाटन गर्दै एमाले स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले पार्टी सदस्यता वितरण र नवीकरण गर्दा भौतिक उपस्थितिमा मात्र गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । पार्टीको विचार, नीति, सिद्धान्त नबुझाइकन नेताको गोजीबाट जथाभावी सदस्य...

गुल्मीमा ‘मिसन ग्रासरुट’ अभियान सुरु, चार केन्द्रीय नेतालाई १२ पालिका

नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान गुल्मीमा सुरु भएको छ । अभियानअन्तर्गत दुई महिनासम्म बस्तीस्तरसम्म

एमालेको ‘मिसन ग्रासरुट’ अभियान गाउँदेखि घर-घरसम्म

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संगठन निर्माण र सुदृढीकरणका लागि घोषणा गरेको ‘मिसन ग्रासरुट’ अभियान शुक्रबारदेखि सुरु भएको छ । एमालेले ‘जिल्ला र जिम्मेवारी’ शीर्षकमा पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेरै अभियान सफल बनाउन परिचालन गरेको छ । यो अभियान दुई महिनासम्म सञ्चालन हुनेछ । यस क्रममा पार्टीका नेता गाउँगाउँ तथा सर्वसाधारणको घरघर पुग्नेछन् […] The post एमालेको ‘मिसन ग्रासरुट’ अभियान गाउँदेखि घर-घरसम्म appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेको ‘मिसन ग्रासरुट’ अभियान आदेखि सुरु हुँदै

काठमाडौं : नेकपा एमालेको मिसन ग्रासरुट नाम दिइएको दुई महिने पार्टी  सुदृढीकरण तथा विस्तार अभियान आजदेखि सुरु गर्दैछ।  अध्यक्ष केपी शर्मा ओलीले आज सवा १२ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट एकसाथ सम्बोधन गर्नेछन्। त्यसपछि सो अभियान सुरु हुने एमालेले जनाएको छ। आजको बैठकमा अभियानको उद्देश्य, कार्ययोजना र कार्यादेशका बारेमा छलफल गरेर टुङ्गो लगाउँदै अभियान अन्तर्गत पार्टी केन्द्रीय कमिटी सदस्यहरू पालिका तहमा दुई महिना खटिने छन्।  एमालेले एक केन्...