बाह्रौँ कृति अवार्डको’बेस्ट इभेन्ट/एक्टिभेसन’गोल्ड अवार्ड कोका-कोलाको ‘धन्यवादक्याम्पेन’

काठमाडाैँ – गतवर्ष कोका-कोलाले दसैंँको अवसरमा धन्यवादथिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमादिन-रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरूलाई धन्यवादज्ञापन गर्न उक्त एक्टिभेसन सञ्चालनगरिएको थियो । एक्टिभेसनअन्तर्गत विभिन्नएनजिओ र अस्पतालहरुमा कार्यरत ८ हजारभन्दा बढी सेवाकर्मीहरूलाई कोका-कोलाको तर्फबाट धन्यवादबक्स प्रदानगरिएको थियो, जसमाउनीहरू प्रत्यकको नाम लेखिएको कोका-कोलाबोतल र ग्लासहरू समावेश थियो ।

सम्बन्धित सामग्री

आख्यानकार बसन्तलाई ‘नवोदित कृति अवार्ड’

आख्यानकार मीनराज बसन्त ‘नवोदित कृति अवार्ड–२०७६’ बाट सम्मानित भएका छन् । अनुराग साहित्य समाज नेपालले आयोजना गरेको रमेश स्मृति सम्मान तथा रचना वाचन कार्यक्रमका अवसरमा बसन्तलाई सो अवार्ड प्रदान गरिएको हो । कतारमा...

डिसहोमका २ टेलिभिजन कमर्सियलले जिते कृति अवार्ड

डिसहोमका दुईवटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।

क–कसले जिते कृति अवार्ड ?

नेपाली विज्ञापन सिर्जनाको सम्मानार्थ गरिएको ‘गोल्डन ओक १२औं कृति अवार्डस २०७९’ सम्पन्न भएको छ । नेपाल विज्ञापन संघको आयोजनामा शनिबार होटल सोल्टीमा भव्य समारोहका बीच अवार्ड सम्पन्न भएको हो ।  वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उद्घाटन गरेको कार्यक्रमलाई  नेपाल टेलिभिजन लगायत अधिकांश टिभी च्यानलहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।३१ वटा बिभिन्न विधाको अवार्डका लागि ४५ वटा एजेन्सीहरुले सहभागीता जनाएकोमा विभिन्न १५ एजेन्सीहरुले ५० वटा पुरस्कार पाएका छन् । पुरस्कार पाउने एजेन्सीहर

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

डिसहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।मार्स् प्रालिले डिसहोमको लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन “खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस कृयसनले निर्माण गरेको “क्वालिटीमा नं.वान मासिक शुल्क सबैभन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेशन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको हो ।१२ औं संस्कर

१२औं कृति अवार्ड हुँदै

नेपाल विज्ञापन संघ (आन)ले यस वर्षको गोल्डेन ओक १२ औं कृति अवार्ड कार्यक्रम आगामी भाद्र २६ गते आयोजना गरिने भएको छ।...

गोल्डन ओक १२औं कृति अवार्डस् २६ भदौमा

काठमाडौं । नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करणको ‘गोल्डेन ओक १२औं कृति अवार्ड’ २६ भदौमा आयोजना हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि यो अवार्डको सुरुवात गरेको थियो । यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ । काठमाडौंमा आयोजिक एक समारोहका बीच […]

गोल्डेन ओक १२औं कृति अवार्ड २६ भदौमा

नेपाल बिज्ञापन संघ (आन)ले २०६० सालदेखि सुरु गरेको कृति अवार्डको १२औं संस्करण २६ भदौमा हुने भएको छ ।यस वर्ष गोल्डेन ओक १२औं कृति अवार्ड कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिष्टीलरी लि.को गोल्डेन ओक ब्राण्ड रहेको छ । आनका अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे । आनले […]

गोल्डन ओक १२ औं कृति अवार्ड  भदौ २६ मा हुने

गोल्डन ओक १२ औं कृति अवार्ड  भदौ २६ मा हुने हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले गर्दै आएको गोल्डेन ओक १२ औं कृति अवार्ड भदौ २६ गते हुने बुधबार घोषणा गरिएको हो । यस वर्षको कार्यक्रमको टाईटल स्पोनसर हिमालयन डिष्टिलरीको गोल्डेन ओक ब्राण्ड रहेको हो । संघका तर्फबाट अध्यक्ष्य सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गरे । आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण विगत २ बर्ष हुन सकेको

गोल्डेन ओक कृति अवार्ड भाद्र २६ गते हुने

नेपाल बिज्ञापन संघ (आन)ले २०६० साल देखि सुरु गरेको नेपालको बिज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करण यस वर्ष गोल्डेन ओक १२औं कृति अवार्डस् भाद्र २६गते हुने कुरा आज आयोजित एक समारोहबीच घोषणा गरेको छ।...

सीजी क्याम्पियनलाई कृति अवार्ड

काठमाडौं । कृति अवार्ड–२०७४ सम्पन्न भएको छ । अवार्ड कार्यक्रम काठमाडौंको  सोल्टी होटलमा सम्पन्न भएको थियो ।