काठमाडौं । नेपालको विज्ञापन सिर्जनशीलतालाई सम्मान गर्ने कृति अवार्डस्को १२औं संस्करणको ‘गोल्डेन ओक १२औं कृति अवार्ड’ २६ भदौमा आयोजना हुने भएको छ । नेपाल विज्ञापन संघ (आन) ले २०६० सालदेखि यो अवार्डको सुरुवात गरेको थियो । यस वर्षको कार्यक्रमको टाइटल स्पोन्सर हिमालयन डिष्टिलरी लिमिटेडको गोल्डेन ओक ब्राण्ड रहेको छ । काठमाडौंमा आयोजिक एक समारोहका बीच […]