कहीँ नभएको जात्रा एनआरएनमा- निर्विरोध निर्वाचित भन्दै ‘हरुवा’ हरूको विजय उत्सव
शुक्रबार महाधिवेशन औपचारिकरूपमा समापन हुने तालिका थियो । तर, अनलाइन भोटिङको मतपरिणाम प्रकाशित गर्दा भएको एउटा प्राविधिक त्रुटिलाई उछालेर पराजित समूहले यति ठूलो बबण्डर मच्चायो कि एनआरएनए अन्ततः दुई फ्याक भएको छ ।